
अनुसन्धानबाट बैज्ञानिकहरुले मुटुको रोगिहरूलाई सुन्तलाको जूसले धेरै फाईदा गर्छ भन्ने कुरा पत्ता लगाई सकेका थिए, तर उनीहरुलाई के कसरी फाईदा हुन्छ भन्ने कुरा भने यो अनुसन्धानबाट पत्ता लगाए हुन । सुन्तालामा एक प्राकृतिक रसायन हस्पेरीडीन भन्ने तत्व हुन्छ जुन मुटुमा हुन सक्ने रोगहरु संग लड्छ र मानिसलाई स्वस्थ्य राख्न सहयोग गर्दछ । यस्तो रसायन (तत्व) चिया, केही फलहरु, भटमास र कोका मा समेत पाइन्छ ।
अहिले बिश्वमा हरेक पांचमा एकजना हाई ब्लड्प्रेसरको रोगी हुन्छन् । WHO को प्रतिबेदन अनुसार ५० प्रतिशत हार्ट अट्याक ब्लड्प्रेसरको कारण ले नै हुन्छ । यस्तोमा स्वस्थ्य रहन सधै सुन्तलाको जूस अवश्य पिऊ ।