
यो कोशिशमा छन कि मानिसहरुमा कसरी आलूका बारेमा भएको नकारात्मक कुराहरु हटाउने र यस को सकारात्मक कुराहरु कसरी प्रचार गरेर मानिसहरु माझ पुरयौने ।
वॉएग्टका अनुसार आलू फाइबर, पोटाशियम र विटामिनको राम्रो स्रोत हो । उनी अगाड़ी भन्छन - मैले २ महिना सम्म रोज ठिक्क साइजको आलू २० वटा खान्थे । तर त्यसरी आलू खांदा अरु केही खाइन, साथै बढ़ी क्यालोरी भएका खानेकुराहरु जस्तै पनीर, मक्खन, दूध, मासु जस्ता खानेकुराहरू खानु हुदैन । मैले त्यसरी आलू मात्रै खादा धेरै मानिसहरुले धेरै कुरा सुनायेका थिए । तर मैले कसैको केही नसुनी २ महिना सम्म आलू मात्रै खाए र करीब ९ किलो वजन घटाए । शारीरिक हिसाबले पनि म एकदम स्वास्थ्य छु । त्यस्तो कमजोरी केही भएको जस्तो लाग्दैन । निंद्रा पनि राम्रो लाग्छ । त्यस्तो केही साइड इफेक्टहरु पनि भएको छैन । त्यसैले भन्छु आफ्नो स्वास्थ्यकोलागि भरपुर आलू खानुहोस।
No comments:
Post a Comment