केही समय अगाड़ी याना गुप्ताले एक च्यारिटी कार्यक्रममा बिना पैंटी गएको र फोटो ग्राफरहरुले तिनको फोटो खिचेर प्रकाशित गरेपछि जून पब्लिसिटी पाईन त्यसले निकै फाइदा भएको छ यानालाई । हुन त यानाले आफ्नो पब्लिसिटीकैलागि जाना जान त्यसरी आफुले लगाएको छोटो ड्रेस भित्र पैंटी नलगाएको भन्ने समुहकै कमी नभएको होइन । तर पनि याना यसलाई स्विकारदीनन । तिनिले नस्विकारे पनि त्यास समयमा फोटोग्राफरहरुले फोटो खिच्न लाग्दा खुट्टा फत्याएर भित्रको गुप्तांग नै देखाउनु र जस ले गर्दा फोटो खिच्न सजिलो पार्नु के यो जाना जान गरेको होइन भन्न सकिन्छ र ? त्यों जे भए पनि उनको निजी मामिला हो यसमा हामी किन टाउको दुखाउने । तर उनको यस पब्लीसिटीले उनलाई भने निकै फाईदा भएको छ । बेलायातको एक पुरुषहरुको म्यागजिनको प्रकाशकले कबर पेजकोलागि न्यूड (सम्पूर्ण नंगो/निर्वस्त्र) फोटोकोलागि १ करोड़ भा.रु. दिने आफर दिएको छ । यानाको निर्वस्त्र फोटो म्यागाजिनको कबर पृष्ठमा राख्ने सम्बन्धमा जानकारी दिदै उक्त पत्रिकाको प्रवन्धकले यसरी भने - यानाले जे भए पनि त्यसरी गुप्तांग देखिने गरी सार्वजनिक कार्यक्रममा आफुले झुक्किएर गरेको भूल भनी कुनै सकोच नमानी स्विकरेको कुराबाट निकै प्रभावित भएर उन लाई यो आफर दिएको हो ।यसरी पैंटी नलगाइ सार्वजनिक कार्यक्रममा गएको बिषयमा सोद्धा यानाले मुसकुरायेर भन्छिन - पहिले आइटम गर्लको नामले चिनिन्थी अब अहिले नो-पैंटी गर्लको नामले चिनिन्छू ।
No comments:
Post a Comment