

Superfood त्यस्तो खाध्य पदार्थलाई भनिन्छ जसमा मानव शरीरको कोशिकाहरुलाई स्वास्थ्य बनाई राख्ने गुण हुनुका साथै एन्टीअंक्सीडेन्ट र कम्पाउंड तत्व प्रसस्त मात्रामा पाईन्छ ।
हेर्शे सेंटर फॉर हेल्थ ऐंड न्यूट्रिशनका अनुसन्धानविदहरुको नतिजाले चकलेटमा जूसको तुलनामा अत्यधिक मात्रामा एन्टीअंक्सीडेन्ट र पालिफेनोल पाईन्छ । एन्टीअंक्सीडेन्ट र पो
लिफेनोलले हामीलाई क्यान्सर जस्तो भयानक रोग तथा मुटुको बिभिन्न रोगहरुबाट सुरक्षित राख्न ठुलो मदत गर्दछ ।

'केमेस्ट्री सेंट्रल जर्नल' को रिपोर्ट अनुसार, अनुसन्धानविदहरुले आफ्नो अनुसन्धानको क्रममा Dark Chocolate र कोंकाहरुमा फलफूलको तुलनामा एंटीऑक्सीडेंट र फ्लेवोनोल धेरै मात्रामा हुने तथ्य फेला परेका थिए ।
यस अनुसन्धानका सदस्य डेबर मिलरको बिचारमा चकलेटमा निहित उपरोक्त गुणहरुको आधारमा यसलाई सुपर फूडको श्रेणीमा राख्न सकिन्छ ।
No comments:
Post a Comment