किचनमा सेक्सको मजा: उनलाई सरप्राइज़ दिनुहोस ! मिल्छ भने, जब उनि किचनमा आफ्नो काम गर्नमा व्यस्त भैरहेकी हुन्छिन, त्यस समयमा एक्कासी तर प्रेमपूर्वक उनीलाई आफ्नो दुवै हातको अंगालोमा च्याप्नुहोस । अनि प्रतिउत्तरको प्रतिक्षा नगरी गाला, ओठ, निधार, घाँटी आदिमा चुम्बनको वर्षा गरिदिनुहोस ! यस्तो महसुस गराउनुहोस की तपाई एकदम बेकाबू हुनुहुन्छ र तपाई एकदमै रोमान्टिक मूडमा हुनुहुन्छ ! यस्तो क्रियाकलापले उनि पनि तुरुन्तै रोमान्टिक मूडमा आउछिन, यस्तो समयमा सेक्स गर्नुमा भन्दा त्यसबेला गरिने क्रियाकलापले दुबैलाई रिलेशनशिपमा एकदम एक्साइटमेंट र नयापन को महसुस हुनुका साथै जीवनमा स्फूर्ति भरिएको महसुस हुनेछ ।
बार्दलिमा सेक्सको मजा: यदि तपाईको घरको बेडरुममा जोडिएको बार्दली छ भने सेक्सको लागि त्यो पनि एउटा रोमान्टिक स्थान हुन् सक्छ ! स्पेसल्ली यो गर्मिको मौसममा भन्दा जाडोको मौसममा बढी उपयुक्त हुन्छ ! त्यस्तो बार्दलीमा घाम तापेर बस्दा वा केहि काम गरिरहदा आफ्नो रोमान्टिक मूड बनाउनुहोस र सेक्सको भरपुर आनन्द लिनुहोस् ! तर ध्यान दिनुहोस यस्तो ठाउँ पुरा सेप्रेट हुनु पर्छ, ताकी आफुले गरेको क्रियाकलाप अरुले नदेखोस ।
टेन्ट भित्र सेक्सी एडवेंचर: यदि तपाई आफुलाई अडवेंचरस टाइपको क्याटगरीमा शामिल गर्नु हुन्छ भने तपाई एकपटक आफ्नो जोडी संग नाइट क्याम्पिंगको लागि तयार हुनुहोस र जानुहो कुनै रमाइलो स्थान तिर नाइट क्याम्पिंगको लागि, राती चन्द्रमाको जुनेली उज्यालोमा खुला आकाशको मुनी, सितल मन्द हावा चलिरहेको समयमा, रुख, अन्य बोटबिरुवाले घेरिएको स्थानमा तपाई एकदमै एडवेन्चरस, अनि अनौठो तर एकदमै मज्जाले सेक्सको आनन्द लिन सक्नुहुनेछ ।
कारमा सेक्सको इंजॉय: यदि तपाई आफ्नो गर्लफ्रेन्ड वा ब्वायफ्रेन्ड संग करमा लामो दुरीको यात्रा गरिरहनु भएको छ भने चारैतीरको रमाइलो दृश्य देखिने कुनै रमाइलो स्थानमा करलाई रोकेर त्यस स्थानमा कर भित्र सेक्सको मजा लिन सक्नुहुनेछ, यस्तो समय र स्थानमा गरिने सेक्स को मजा पनि निकै रोमान्टिक र सदा सम्झिरहने हुन्छ । बिवाह पछी पनि सेक्स लाइफलाई केहि ज्यादा नै रोमान्टिक बनाउन यस किसिमले गरिने सेक्सले जीवनमा ठुलो भूमिका खेल्छ र यसले एक आपस बिचमा माया प्रेम बढाउन सहयोग गर्छ ।
लिफ्ट वा भरयाँगमा सेक्स: यो स्थान सेक्स नै गर्नको लागि चाही होइन तर, गर्लफ्रेन्ड, ब्वायफ्रेन्ड र नव दम्पतिहरु बीच रोमान्टिक छेडछाड र चुम्मा चुम्मी गर्न तथा सेक्सको पूर्ब तयारीको लागि गरिने छेडछाड यस्तो स्थानमा गर्दा महसुस गरिने जुन आनन्द छ त्यो सदा स्मरणमा रहिरहन्छ । मौका मिल्छ र तुरुन्तै कोहि आउने सम्भावना छैन भने सेक्सको आनन्द समेत लिन सकिन्छ, तर यसको लागि निकै सतर्क हुनु पर्छ नत्र ....
माथि उल्लेख गरिएका कुराहरुले जीवनमा नया तरंग भर्नुका साथै सेक्स लाइफलाई रोमान्टिक र फरइभर इन्टरेस्टिंग बनाउन मदत गर्छ भने, अझ त्यो भन्दा पनि बढी सेक्स जीवन सफल बनाउन धेरै गहन भूमिका खेल्छ !
No comments:
Post a Comment