Wednesday, December 21, 2011

आजको दिनबाट सन् २०१२ मा हुनसक्ने बिश्व (पृथ्वी) बिनाषको उल्टो गन्ति शुरु


0.jpgमेक्सिको सिटी: बिश्व (पृथ्वी) बिनाष हुनेगरी प्रलय आउने दिन आजको मितिबाट ठिक एक बर्ष पछी याने ३६५ औं दिनमा आजकै दिन याने २१ डिसेम्बर २०१२ हो   यो कुरा केहि समय अगाडी निकै चर्चामा थियो  र आजको दिनबाट त्यस दिनको उल्टो गन्ति शुरु हुने भएको छ  
माया सभ्यताको पात्रो (क्यालेन्डर) २०१२ डिसेम्बर २१ पछी केहि छैन, यानी त्यस पछी सकिएको छ । त्यसैले त्यो मितिबाट पृथ्वीबाट मानव सभ्यता र अन्य जीवको अस्तित्त्व समाप्त हुनेछ भन्ने कुरामा बैज्ञानिकहरुको ठुलै बहस भैरहेको छ । 
 पुरातत्वविदहरुले  २०१२ डिसेम्बर २१  लेखिएको माया सभ्यताको समयको १३०० वर्ष पुरानो एउटा ढुंगा भेटाएका थिए । त्यसैलाई केहि बैज्ञानिकहरु त्यो दिनमा पृथ्वीमा ठुलो प्रलय आएर पृथ्वीको बिनाष हुनेछ र यहाँबाट मानव तथा अन्य जीवहरुको अस्तित्त्व समाप्त हुनेछ भन्छन भने केहि बैज्ञानिकहरु यस कुरालाई मान्दैनन  
पुरातत्त्वविदले त्यसैलाई सन् २०१२ डिसेम्बर २१ मा पृथ्वी बिनाश हुन्छ भन्ने पूर्वानुमान गरेका थिए । त्यसैले आजबाट त्यस दिन याने बिश्व बिनाष हुने दिनको उल्टो गन्ति शुरु गर्न थालिएको छ       
माया सभ्यताको केन्द्र दक्षिण पुर्बी मेक्सिकोमा त्यहाका बासिन्दाहरुले त्यस प्रलयकारी दिनमा बच्ने उपाय खोज्नुको साटो बर्ष भरी नै उत्शव मनाउने योजनाहरु बनाएका छन् । 
मेक्सिकोको पर्यटन उद्योगले गरेको पूर्वानुमानलाई मान्ने हो भने आउदो बर्ष मेक्सिकोमा पाँच करोड बिस लाख पर्यटकहरु देशको बिभिन्न पर्यटकीय स्थानहरु चिअपास, यूकतन, क्विन्ताना राओं,तबस्को तथा कमपेचे जस्तो स्थानहरुमा आउने छन्   
मेक्सिकोमा प्रत्येक बर्ष जसो २ करोड २० लाख बिदेशी पर्यटकहरु आउने गर्छन  
धेरै पुरातत्वविद (आर्कियोलाजिस्ट्स) हरुको बिचारमा १३०० साल पुरानो एउटा ढुंगामा २०१२ लेखेको मतलव माया पात्रो (क्यालेन्डर) को एक युग (काल) समाप्त भएर अर्को युगको शुरवात भन्ने हो, नकी बिश्व वा पृथ्वी नै नष्ट हुन्छ भन्ने, अहिले मानीसहरु त्यसैलाई सन् २०१२ डिसेम्बर २१ मा पृथ्वीमा प्रलय आएर पृथ्वी नै नष्ट हुन्छ भन्ने कुराहरु गर्छन  साथै फ्रेन्च भविष्यवेत्ता माइकल द नास्त्रेदमसले पनि सन् २०१२ मा पृथ्वी बिनाश हुन्छ भन्ने कुराको भविष्यवाणी गरेका थिए   यसले गर्दा पनि महिस हरुमा सन् २०१२ मा अवस्य केहि न केहि बिपत्ति हुन्छ भन्ने कुरामा बिश्वास गर्छन     

क्यारेबियन मुलुक मेक्सिकोको क्विन्ताना राओ प्रान्तको पर्यटन प्रवक्ता येअनेत जाल्दो भन्छन "सन् २०१२ डिसेम्बर २१ मा पृथ्वी बिनाश हुने होइन, बरु एउटा युग (काल) समाप्त हुने दिनको पूर्वानुमान हो  यो सकारात्मक सोच हो, जुन हाम्रोलागि एउटा नया आशाको किरण पनि हो ।" माया क्षेत्रको शहरहरु तथा गाऊ टोल बस्तिहरुमा आजैको मिति याने २१ डिसेम्बर २०११, बुधवार कै दिनबाट बिभिन्न उत्सवहरुको सुरुवात हुदै छ  । साथै चिअपास शहरको मुख्य पार्कमा ८ फुट अग्लो डिजिटल घडी स्थापित गरिएको छ  । जसले बिश्व (पृथ्वी) बिनाश हुन्छ भन्ने दिनको उल्टो गन्ति शुरु गर्ने छ   
केहि बैज्ञानिहरुका अनुसार २०१२ डिसेम्बर २१ मा एउटा क्षुद्र ग्रह पृथ्वी संग ठोक्किने छ र त्यसले भयानक भुइचालो, ज्वालामुखी बिष्फोट हुनुका साथै सुनामी जस्तो बिपत्तिले ठुलो बिनाश हुनेछ र पृथ्वीबाट मानव लगायत सबै जीवहरुको अस्तित्त्व समाप्त हुनेछ । तर धेरै बैज्ञानिकहरुको बिश्वास छ की, यस कुराको कुनै ठोस् सबुत केहि छैन, त्यसैले यस्तो केहि हुदैन                                
साथै अमेरिकाको (National Aeronautics and Space Administration (NASA) नासाको बिज्ञप्ति अनुसार पनि सन् २०१२ डिसेम्बर २१ मा त्यस्तो केहि हुने कुराको कुनै ठोस् सबुत छैन । 

Tuesday, December 20, 2011

१० लाख डलरको नाङ्गो तस्विर

lindsay lohan.jpgलस एन्जलस: हलिवुड सुन्दरी लिंज़ी लोहान, अहिले अप्ठ्यारोमा परेकी वा समस्याले घेरिएकी भएपनि तिनको न्युड फोटोहरु(नाङ्गो फोटोहरु) अंग्रेजी म्यागजिन प्लेब्वायमा प्रकाशित हुनासाथ म्यागजिनको बिक्रीले आज सम्मको सबै रेकर्डहरु ब्रेक गरेको छ   
प्लेब्वाय पत्रिकाको संस्थापक ह्युग हेफनरले आफ्नो ट्युटरमा उल्लेख गरेका छन्, 'लिंजी लोहानको कवर फोटो प्रकाशित भएको प्लेब्वाय पत्रिकाको जनवरी-फरवरी अंकले यस अघिको बिक्रीको सबै रेकर्डहरु ब्रेक गरिदियो ।' 
TMZ(टीएमजेड) को म्यागजिन सुत्रले भने अनुसार अमेरिका लगायत युरोप को बिभिन्न स्थानमा प्ले ब्वाय म्यागजिनको यस अंक को दोस्रो संस्करण छाप्नकोलागि व्यवस्था हुदै छ  । २५ बर्षीया लिंजी लोहानले क्यामराको अगाडी आफ्नो सुन्दर शरीरलाई नाङ्गो उभ्याएर फोटो खिचाऊनकोलागि मात्र १० लाख अमेरिकी डलर लिएकी थिइन्  

२ जुलाई १९८६ मा अमेरिकाको न्युयोर्क सिटीमा जन्मिएकी एक्ट्रेस, मोडल पप गायिका लिंजी लोहान शो बिजिनेसमा एक बाल फेशन मोडलको रुपमा म्यागाजिन तथा टिभी बिज्ञापनबाट प्रेवेस गरेकी थिईन । १० बर्षको उमेरमा soap opera मा अभिनय गरेर career सुरुगरेकी लोहानले ११ बर्षको उमेरमा नै १९९८ मा Disney`s ले निर्माण गरेको चलचित्र The Parent Trap मा अभिनय गरेकी थिईन   

Tuesday, December 13, 2011

Nude`n Sexy - Nepali Model.wmv


आजभोलि नेपाली मोडलहरु निकै एड्भान्स भइ सकेका छन् भन्दा फरक पर्दैन, उनीहरु बिना कारण न्युड (नांगै) फोटो खिचाएर फोटोसेसन गराउन तछाड मछाड गर्छन, तर किन ? सायद फिल्ममा अभिनय गर्ने चान्स पाइन्छ भनेर होला, की मुजिक भिडियो, की कुनै बिज्ञापनहरुमा खेल्न पाइन्छ भनेर,

अहिले केटिहरु प्राय इलेक्ट्रोनिक मिडियामा देखा पर्नको लागि मात्रै, जे गर्न पनि तयार हुन्छन, यसैले गर्दा हिजो आज नेपाली केटीहरु जो कलाकार बन्ने रहर बोकेर आउछन र जो यसै फिल्डमा आफ्नो क्यारिएर बनाउन चाहन्छन, उनीहरु को पहिलो कामै सबै भन्दा पहिले फोटो सेसन गराउने हुन्छ,
यसरी फोटो सेसन गर्दा उनीहरु फोटो ग्राफर देखिनै यौन शोसनमा पर्छन, यो कुरा सायदै पहिले कुनै नया प्रवेसी केटीहरुलाई थाहा हुन्छ र उनीहरु यो कुरा सायदै कहिले महसुस गर्छन,
यहाँ राखिएको भिडियो क्लिप्समा अहिलेका नेपालका लेडिज मोडलहरुको झन्डै न्युड फोटो सेसन गरेका फोटोहरुको कलेक्शन प्रस्तुत गरिएको छ,
कुनै कमेन्ट्स भए अवस्य लेख्नु होला .

Nude n` Sexy ... Nepali Modals

www.youtube.com/kishorkhatri3333333
आजभोलि नेपाली मोडलहरु निकै एड्भान्स भइ सकेका छन् भन्दा फरक पर्दैन, उनीहरु बिना कारण न्युड (नांगै) फोटो खिचाएर फोटोसेसन गराउन तछाड मछाड  गर्छन, तर किन ? सायद फिल्ममा अभिनय गर्ने चान्स पाइन्छ भनेर होला, की मुजिक भिडियो, की कुनै बिज्ञापनहरुमा खेल्न पाइन्छ भनेर,

अहिले केटिहरु प्राय इलेक्ट्रोनिक मिडियामा देखा पर्नको लागि मात्रै, जे गर्न पनि तयार हुन्छन, यसैले गर्दा हिजो आज नेपाली केटीहरु जो कलाकार बन्ने रहर बोकेर आउछन र जो यसै फिल्डमा आफ्नो क्यारिएर बनाउन चाहन्छन, उनीहरु को पहिलो कामै सबै भन्दा पहिले फोटो सेसन गराउने हुन्छ, 
यसरी फोटो सेसन गर्दा उनीहरु फोटो ग्राफर देखिनै यौन शोसनमा पर्छन, यो कुरा सायदै पहिले कुनै नया प्रवेसी केटीहरुलाई थाहा हुन्छ र उनीहरु यो कुरा सायदै कहिले महसुस गर्छन, 
यहाँ राखिएको भिडियो क्लिप्समा अहिलेका नेपालका लेडिज मोडलहरुको झन्डै न्युड फोटो सेसन गरेका फोटोहरुको कलेक्शन प्रस्तुत गरिएको छ,
कुनै कमेन्ट्स भए अवस्य लेख्नु होला .

Thursday, December 8, 2011

दैनिक गरिने सेक्सले स्वास्थ्यका लागि बरदान


हालसालै गरिएको एक सेक्सुअल हेल्थ सर्वे अनुसार धेरै जसो महिलाहरु यौन क्रिडा आनन्दकोलागि नभई खाली सम्झौताको लागि मात्रै सेक्स गर्छन ।  उक्त सर्वेक्षण अनुसार धेरै महिलाहरु सेक्समा आनन्द महसुस गर्दैनन् । 

महिलाहरु सेक्सबाट हुने फाइदाबाट अनभिग्य 
हेल्दी वम्यान नामक संगठनले गर्ने बार्षिक सर्वेक्षणमा सहभागी १०३१ महिलाहरुको सेक्स सित सम्बन्धित कुराहरुको बारेमा अध्ययन गरिएको थियो । जस अनुसार महिलाहरु सेक्सबाट हुने फाइदाबाट अन्जन देखिए, ५१ प्रतिशत महिलाहरु सातामा कहिले काही गरिने सेक्सबाट स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने मान्छन भने ३० प्रतिशत महिलाहरु राम्रो स्वास्थ्यका लागि धेरै पटक निरन्तर गरिने सेक्सले फाइदा गर्छ भन्ने मान्छन । यसै प्रसंगमा ४२ प्रतिशत महिलाहरुले आफ्नो राम्रो स्वास्थ्यको लागि रेगुलर सेक्स हुनु पर्ने कुरामा बिश्वास गर्छन ।

महिलाहरु सेक्सलाई जीवनको 'समझौता' मात्र सम्झनछन्    
हेल्दी वम्यान नामक पत्रिकाको एक्जुकेटिभ डायरेक्टर भन्छन सेक्समा हुने सक्रियताले जीवन साथीहरु बीच गहिरो आत्मियता बढाउनुका साथै यसले जीवनमा आउने बिभिन्न तनाबहरुलाई कम गर्न वा मुक्ति दिलाउन समेत सहयोग गर्दछ । रेगुल गरिने सेक्सले  इम्युन सिस्टमलाई समेत मजबुत पर्ने भएकोले स्वास्थ्य सधै फिट वा फुर्तिलो बनाई राख्दछ । अध्ययनमा देखिए मुताबिक, ६३ प्रतिशत महिलाहरु सेक्सले आफ्नो पार्टनर वा जीवन साथी संगको आत्मियतालाई प्रगाड पर्ने कुरामा विश्वास गर्छन भने त्यसै मध्ये ४२ प्रतिशत महिलाहरु मात्रै आफ्नो सेक्स लाइफबाट राम्ररी सन्तुष्ट थिए ।

केहि बरिष्ठ मनोरोग विशेषज्ञहरुका मुताबिक महिलाहरु सेक्स गर्दा आनन्द मान्नु वा लिनुको सट्टा सेक्स गर्नुलाई जीवनको एउटा समझौता हो भन्ने मात्रै सम्झनछन् र भन्छन की उनीहरु २४ घन्टामा कुनै बेला पनि सेक्स गर्नका लागि उत्सुक हुदैनन् । धेरै जसो महिलाहरुलाई यो नै थाहा छैन की रेगुलर गरिने सेक्सले स्वास्थ्य तन्दुरुस्त राख्नुका साथै अनुहारमा चम्किलो तथा यौवन ले भरिपूर्ण बनाईराख्नमा समेत सहयोग गर्दछ । जो महिला पुरुष हप्तामा ४ पटक सम्म सेक्स गर्छन उनीहरु आफ्नो वास्तविक उमेर भन्दा १० गुणा ज्यादा जवान देखिन्छन ।  

Tuesday, December 6, 2011

बिभिन्न रोगहरुको समाधान दैनिक एउटा स्याउ


एन एप्पल ए डे कीप्स डॉक्टर अवे

स्वास्थ्यकोलागि  स्याउ बरदान नै हो भन्दा फरक नपर्ला ।किनकी स्याउमा प्रोटीन तथा विटामिनहरु  प्रसस्त मात्रमा पाइन्छ र यो रसिलो सुन्दर फलले रगतमा हुने हानिकारक कोलेस्ट्रल घटाउन समेत मदत गर्दछ  । जसको फलस्वरूप ब्लडप्रेशरलाई सामान्य बनाई राख्न समेत सहयोग  गर्दछ  । स्याउमा पेक्टिनको सजिलै घुल्ने रेशाहरु प्रसस्त हुन्छन, जसले रगतमा भएको कोलेस्ट्रलको मात्रलाई घटाउने काम गर्दछ र शरीरको लागि ब्याक्टेरिया निरोधकको काम गर्छ  

आहार (खाना) बिशेषज्ञहरुका अनुसार स्याउमा प्रसस्त मात्रामा घुलनशील रेशाहरु हुने भएकोले नै यो स्वास्थ्यकोलागि धेरै फाइदाजनक भएको हो  । साथै यसमा जेल जस्तो एक किसिमको प्राकृतिक पदार्थ पनि हुन्छ, जसले रगतमा हुने कोलेस्ट्रलको मात्रलाई घटाएर हृदयघात तथा धमनीहरुमा हुनसक्ने रोगहरुको जोखिमलाई समेत घटाउन सहयोग गर्दछ 
साथै स्याउमा पाइने नाघुलने रेशाहरुले समेत हाम्रो स्वास्थ्यलाई निकै फाइदा गर्दछ । ती रेशाहरुले सजिलै पचाउन नसक्ने र पेट डुम्म भएर फुल्ने, सधै पेट भरिएको जस्तो हुने यस्तो अपच तथा पेट सम्बन्धि अन्य रोगहरु जस्तै पेट निमोठ्ने, डाइवरटीक्युलसिस आदि रोगहरु समेत निर्मुल पार्न सघाउछ, जुन कोलोनको क्यान्सर, एपेन्डिक्स,हीमोरॉयड, हर्निया र गलस्टोन जस्तो रोगहरुका कारणहरु  हुन्     

स्याउ बिशेष गरी नाताछी खानु पर्दछ, किनकि स्याउको बोक्रामा धेरै प्रकारका पोशाक तत्वहरु पाइन्छ  एउटा स्याउको बोक्रामा औसतमा करीब ४ मिलिग्राम क्वेरसेटिन हुन्छ । क्वेरसेटिनमा प्रसस्त मात्रामा एंटीअक्सीडेंट पाइन्छ । जसको सहयोगले कोशीकाहरु तन्दुरुस्त भैरहन्छन । यो तत्वले बयुमण्डलमा पाइने क्यान्सरका जीवाणुहरुबाट समेत जोगाउछ  जसको फलस्वरूप शरीरमा हुन सन्क्ने क्यान्सरको विकास तथा प्रसारलाई रोक्न सहयोग गर्दछ । साथै शरीरको कुनैपनि भागमा पोलेको जस्तो हुने रोगलाई समेत स्याउमा पाइने क्वेरसेटिनले निर्मुल गर्न सहयोग पुरयाउदछ । किनकी यो तत्वमा शरीरमा पोल्ने रोक्ने (निर्मुल) पर्ने गुण हुन्छ । यसमा पाइने त्यो तत्वले धेरै प्रकारले हुने एलर्जीबाट समेत शरीरलाई शुरक्षित राख्छ । बिशेषज्ञका अनुसार स्याउमा पालिफेनल एंटीअक्सीडेंट यानी ल्यूटीन, लाइकोपेन, केरोटिन और एंथोसाइनिन र फ्लेवनाइड याने फाइटोन्यूट्रिएंट जस्ता तत्व हरु प्रसस्त पाइन्छ   जसले शरीरको प्रतिरोधात्मक प्रणालीलाई राम्रो संग संचालन गर्न सघाउछ । बायु मण्डलमा पाइने ब्याक्टेरिया र भाइरसहरुबाट हुने बिभिन्न प्रकारको दुष्प्रभावबाट स्याउमा पाइने पलिफेनल एन्टीअक्सिडेन्ट र फाईटोन्युट्रीएन्ट तत्वले सुरक्षित राख्न अहम भूमिका खेल्दछ        
स्याउ पाइने यीनै खुबिहरुलाई मध्यनजरमा  राखी पश्चिमी देशहरुमा प्रतेक बर्ष ३० नोभेम्बरलाई 'इट एन अप्पल ए डे' (eat an apple a day) मनाइन्छ । त्यसैले दिनानु दिन बढ्दै गएको रोगहरुको स्पिडलाई रोक्न स्याउको दैनिक सेवनले ठुलो सहयोग पुरयाउदछ