TMZ(टीएमजेड) को म्यागजिन सुत्रले भने अनुसार अमेरिका लगायत युरोप को बिभिन्न स्थानमा प्ले ब्वाय म्यागजिनको यस अंक को दोस्रो संस्करण छाप्नकोलागि व्यवस्था हुदै छ । २५ बर्षीया लिंजी लोहानले क्यामराको अगाडी आफ्नो सुन्दर शरीरलाई नाङ्गो उभ्याएर फोटो खिचाऊनकोलागि मात्र १० लाख अमेरिकी डलर लिएकी थिइन् ।
२ जुलाई १९८६ मा अमेरिकाको न्युयोर्क सिटीमा जन्मिएकी एक्ट्रेस, मोडल पप गायिका लिंजी लोहान शो बिजिनेसमा एक बाल फेशन मोडलको रुपमा म्यागाजिन तथा टिभी बिज्ञापनबाट प्रेवेस गरेकी थिईन । १० बर्षको उमेरमा soap opera मा अभिनय गरेर career सुरुगरेकी लोहानले ११ बर्षको उमेरमा नै १९९८ मा Disney`s ले निर्माण गरेको चलचित्र The Parent Trap मा अभिनय गरेकी थिईन ।
No comments:
Post a Comment