Thursday, October 20, 2011

क्यासिनो रोयलमा लुटपाट

दरबार मार्गमा रहेको क्यासिनो रोयलमा  लुटपाट ! आज बिहान ५ बजे  तीर करिब ८/९ जनाको एक समुह क्यासिनोको अपरेशन एरिया भित्र प्रबेस गरी क्यासिनोमा कार्यरत सेक्युरिटी बिभागका केहि स्टाफहरुको संलग्नतामा यो घटना घतैएको भएको हो ! जुन समय यो घटना भएको थियो उक्त समयमा क्यासिनो मा खेल्न आउने गेस्टहरु पनि एकदमै कम हुने र त्यस समयमा स्टाफहरु पनि कम हुने भएकोले र भएको स्टाफहरु पनि थाकेको हुने यस्तो समयमा लुटेराहरुले मिलाएको देखिन्छ ! क्यासिनो कै केहि स्टाफहरुको संलग्नता देखिएकोले पनि उनीहरुले यसरी एका बिहानैको समयमा लुटेको हुनु पर्छ !
त्यस घटनाको विडियो क्लिप्स समेत यहाँ राखिएको छ !

लुटेराहरु अपरेशन एरियामा प्रवेश गरी पहिले सबै टेबल हरुबाट त्यहाँ भएको क्यास चिप्सहरु झोलाहरुमा राखेर पछी क्याश शाखामा गएर उनीहरुले त्यहाँ भएको क्याश चिप्स र नगदहरु झोलाहरुमा भरेर लागेका थिए !       

Monday, October 17, 2011

मानव तथा डायनासोरहरु एकै साथ बसेको प्रमाण फेला पर्यो

दक्षिण पश्चिमी चीनको एक दुर्गम जिल्लामा चिनिया तथा अमेरिकन बैज्ञानिकहरुको टोलीले करीब सात सय बर्ष भन्दा पहिले यस भेगमा मानव तथा डायनासोरहरु एकै साथ बस्थे भन्ने कुराको सबुत समेत फेलापरेका छन् ! यस्तो प्रकारको अनुसन्धानको प्रतिवेदन विश्वमा सबुत सहित भेटिएको कुरा प्रकाशित भएको यो पहिलो चोटी हो ।

त्यस परियोजनामा सम्मिलित तीन बैज्ञानिकहरु मध्ये एक चिनिया बैज्ञानिक जिंग लिदाको भनाई अनुसार क्विजिंयाग जिल्लाको लियानहुआ बाओझाइमा यस प्रकारको प्रमाण पाइएको हो, जुन प्रमाणहरुको अध्ययनबाट पत्ता लाग्यो की त्यस समयमा डायनासोरहरु हिडडुल गर्ने अर्कै प्रकारको बाटो र मानिसहरु हिडडुल गर्न अर्कै बाटो भेटियो, साथै त्यस बेलाको मानिसहरु किल्ला जस्तै घरहरु बनाएर बस्थे  

चिनिया बैज्ञानिक जिंगको भनाई अनुसार सम्भवत: सात सय बर्ष भन्दा अगाडी चिनियाहरू डायनासोरहरु संगै बस्दथे ! यस चिनिया र अमेरिकन बैज्ञानिकहरुको टोलीले गरेको अनुसन्धानको प्रतिवेदन जियोलोजिकल बुलेटिन अफ चाइनामा प्रकाशित भईसकेको छ !

Thursday, October 13, 2011

आवश्यकता


आवश्यकता 
तल उल्लेखित पदहरु खुला प्रतिष्पर्धाको आधारमा परिपूर्ति गर्नु पर्ने भएकोले 
निम्न योग्यता पुगेका उम्मेदवारहरुबाट दरख्वास्त आह्वान गरिन्छ !

  पद:        मन्त्रि / सभासदहरु
 संख्या:    केहि 
योग्यता तथा अनुभव : 
१. कम्तिमा १ जनाको हत्या गरेको हुनुपर्ने !
२. कम्तिमा ३ जना अवोध बालबालिकाको अपहरण गरेको हुनुपर्ने !
३. १०/२० को हातखुट्टा भाँचेर, मरणासन्न हुनेगरी कुटेको हुनुपर्ने !
४. साधारण जनताहरुलाई ठग्न, झुक्याउन, धम्काउन, आइपरे गोलि ठोक्न सक्ने !
५. घुस खाने कलामा निपुण भएको र जालसाजी गर्न खप्पिस !
६. आइपरे देश टुक्राउन अघिसर्ने र आफु बाहेक अरुलाई गलत देख्ने !
माथि उल्लेख गरिएका योग्यता सबै भन्दा बढी हुने उम्मेदवारहरुलाई बिशेस प्राथमिकता दिइने छ  !      

Tuesday, October 11, 2011

सेक्समा नया एक्सपेरिमेन्ट


sex.jpgके तपाई बेड रुममा मात्रै सेक्स (सम्भोग) गर्दा गर्दा दिक्क हुनु भएको छ ? र तपाई कुनै नौलो ठाउमा सेक्स गरेर नया अनुभब लिएर रोमान्चित हुन् चाहनु हुन्छ ? त्यसैले यसकोलागि सोफा, बाथरुममा समेत ट्राइ गरिसक्नु भयो भने, अब कुनै यस्तो नया स्थान खोज्नुहोस, जहाँ तपाई र तपाइको पार्टनरले खुलेर सेक्सको भरपुर मजालिन सक्नु हुनेछ । एउटा वास्तविक कुरा के हो भने, मानिसले  जिन्दगीमा सधैं केहिन केहि नया काम / कुराहरु वा नया एक्सपेरिमेन्ट गरिरहनु पर्छ, जसले जीवनमा केहिन केहि नयापन वा अझ भन्दा ताजापन र स्फूर्ति दिईरहन्छ !  मानिसहरु सधै एउटै काम गरिरहदा बोर हुन्छन,अझ सेक्समा त यो झन् लागु हुन्छ ! तेसैले नया पन र नया एक्सपेरिमेन्टसको लागि सेक्समा पार्टनरहरु चेन्ज गरिरहन्छन ! यो अविवाहित युवा युवतीहरुमा मात्रै होइन, कति विवाहितहरुमा पनि लागु हुन्छ ! जुन कुरा हामि हाम्रै वरिपरिका युवा युवती तथा विवाहित जोडीहरुमा समेत देख्न सक्छौं ! त्यसैले सफल बैवाहिक जीवन तथा सफल जिन्दगीकोलागि सधैं सेक्समा नयापन वा ताजापन रहिरहनु पर्छ ! त्यसको लागि यहाँ केहि त्यस्तो स्थानहरुको बारेमा उल्लेख गर्ने छौं, जहाँ तपाई आफ्नो पार्टनर संग खुलेर सेक्स गर्न सक्नु हुनेछ र त्यसको भरपुर मजा पनि लिनसक्नु हुनेछ !
  
किचनमा सेक्सको मजाउनलाई सरप्राइज़ दिनुहोस ! मिल्छ भने, जब उनि किचनमा आफ्नो काम गर्नमा व्यस्त भैरहेकी हुन्छिन, त्यस समयमा एक्कासी तर प्रेमपूर्वक उनीलाई आफ्नो दुवै हातको अंगालोमा च्याप्नुहोस । अनि प्रतिउत्तरको प्रतिक्षा नगरी गाला, ओठ, निधार, घाँटी आदिमा चुम्बनको वर्षा गरिदिनुहोस ! यस्तो महसुस गराउनुहोस की तपाई एकदम बेकाबू हुनुहुन्छ र तपाई एकदमै रोमान्टिक मूडमा हुनुहुन्छ ! यस्तो क्रियाकलापले उनि पनि तुरुन्तै रोमान्टिक मूडमा आउछिन, यस्तो समयमा सेक्स गर्नुमा भन्दा त्यसबेला गरिने क्रियाकलापले दुबैलाई रिलेशनशिपमा एकदम एक्साइटमेंट र नयापन को महसुस हुनुका साथै जीवनमा स्फूर्ति भरिएको महसुस हुनेछ । 

बार्दलिमा सेक्सको मजा: यदि तपाईको घरको बेडरुममा जोडिएको बार्दली छ भने सेक्सको लागि त्यो पनि एउटा रोमान्टिक स्थान हुन् सक्छ ! स्पेसल्ली यो गर्मिको मौसममा भन्दा जाडोको मौसममा बढी उपयुक्त हुन्छ ! त्यस्तो बार्दलीमा घाम तापेर बस्दा वा केहि काम गरिरहदा आफ्नो रोमान्टिक मूड बनाउनुहोस र सेक्सको भरपुर आनन्द लिनुहोस् ! तर ध्यान दिनुहोस यस्तो ठाउँ पुरा सेप्रेट हुनु पर्छ, ताकी आफुले गरेको क्रियाकलाप अरुले नदेखोस ।

टेन्ट भित्र सेक्सी एड
वेंचर: यदि तपाई आफुलाई अडवेंचरस टाइपको क्याटगरीमा शामिल गर्नु हुन्छ भने तपाई एकपटक आफ्नो जोडी संग नाइट क्याम्पिंगको लागि तयार हुनुहोस र जानुहो कुनै रमाइलो स्थान तिर नाइट क्याम्पिंगको लागि, राती चन्द्रमाको जुनेली उज्यालोमा खुला आकाशको मुनी, सितल मन्द हावा चलिरहेको समयमा, रुख, अन्य बोटबिरुवाले घेरिएको स्थानमा तपाई एकदमै एडवेन्चरस, अनि अनौठो तर एकदमै मज्जाले सेक्सको आनन्द लिन सक्नुहुनेछ । 

कारमा सेक्सको इंजॉय: यदि तपाई आफ्नो गर्लफ्रेन्ड वा ब्वायफ्रेन्ड संग करमा लामो दुरीको यात्रा गरिरहनु भएको छ भने चारैतीरको रमाइलो दृश्य देखिने कुनै रमाइलो स्थानमा करलाई रोकेर त्यस स्थानमा कर भित्र सेक्सको मजा लिन सक्नुहुनेछ, यस्तो समय र स्थानमा गरिने सेक्स को मजा पनि निकै रोमान्टिक र सदा सम्झिरहने हुन्छ  बिवाह पछी पनि सेक्स लाइफलाई केहि ज्यादा नै रोमान्टिक बनाउन यस किसिमले गरिने सेक्सले जीवनमा ठुलो भूमिका खेल्छ र यसले एक आपस बिचमा माया प्रेम बढाउन सहयोग गर्छ । 

लिफ्ट वा भरयाँगमा सेक्स: यो स्थान सेक्स नै गर्नको लागि चाही होइन तर, गर्लफ्रेन्ड, ब्वायफ्रेन्ड र नव दम्पतिहरु बीच रोमान्टिक छेडछाड 
र चुम्मा चुम्मी गर्न तथा सेक्सको पूर्ब तयारीको लागि गरिने छेडछाड यस्तो स्थानमा गर्दा महसुस गरिने जुन आनन्द छ त्यो सदा स्मरणमा रहिरहन्छ । मौका मिल्छ र तुरुन्तै कोहि आउने सम्भावना छैन भने सेक्सको आनन्द समेत लिन सकिन्छ, तर यसको लागि निकै सतर्क हुनु पर्छ नत्र ....

माथि उल्लेख गरिएका कुराहरुले जीवनमा नया तरंग भर्नुका साथै सेक्स लाइफलाई रोमान्टिक र फरइभर इन्टरेस्टिंग बनाउन मदत गर्छ भने, अझ त्यो भन्दा पनि बढी सेक्स जीवन सफल बनाउन धेरै गहन भूमिका खेल्छ !

Thursday, September 15, 2011

अब हामीले के खाने ?

अब हामीले  के खाने ?   यस्तो कुरा मिडियामा यस्तरी आइसकेपछि पनि किन नियमानुसार कारवाही गरिदैन ?  पाइने नए
कुरा सुरु गरौ हामीलाई जिउनकोलागि नभई नहुने, हरेक कार्यमा चाहिने पानीबाट ! पानीको कुरा गर्दा घरमा आउने धारको त के कुरा गर्नु ? त्यसमा पानी भन्दा पनि ढलको लेदो बढी आउछ ! अब बजारमा पाईने मिनरल वाटर कसरी किनेर पिउने जबकी त्यो पानी खानै नहुने गरी बिक्रीको लागि तयार परेको हुदोरहेछ ! जुन कुरा सबैले पत्र पत्रिका, रेडियो टेलिभिजनबाट थाहा पाइसक्यौ ! 
त्यस्तै बर्षौ देखि नेपालको प्राय सबैले खाएको, अझ सुत्केरी भएको बेलामा त भेट्न जादा सबैले कोशेली लेराउने/लाग्ने गुंद्पाक, अनि काठमाडौँबाट लगिने कोशेली काठमाडौँ को नामुद गुंद्पाक र पुस्टकारी कसले नखाएका होलान ? छ्या...छ्या...छ्या, सम्झदै वाक्क आउछ ! प्राय सबैले थाहापाई सक्यौं, कसरी बन्द रहेछ भनेर !  त्यस्तरी सबै तिरबाट फालिने, साढे गलेका मिठाईहरु जम्मा परेर काठमाडौँ को नामुद स्वादिलो गुंदपाक बनाएर बेचिदो रहेछ ! अनि त्यो हामी सबै किनेर वा क्या मिठो भनेर जिब्रो पडकाउदै खादा रहेछौ ! हेरौ हामी उपभोक्ता माथिको बिश्वासघात, जनस्वास्थ्य माथि खेलबाड !
न्युरोडको गुंदपाक पछी, सम्बन्धित सरकारी अनुगमन टोलीले बालक देखि बृद्ध सम्मले दिनहु खाने ढुध तथा  दुधबाट बन्ने अन्य खाध्य बस्तुहरुमा हुने अखाध्य बस्तुहरुको मिलावट र फोहर तथा दुर्गन्धित ठाउमा बनाउने र भण्डार गरी राख्नेको भेट्टाएर त्यस्ता उद्योगलाई सिल मारी दिएको कुरा हामीहरुले पढ्यौ, सुन्यौ र देख्यौ पनि !
हरियो सागपात देखि अरु तरकारीहरुमा हुने किटनासक औषधिको प्रयोग ले त्यस्ता तरकारी हरु खान योग्य नभएको कुरा हामी सबैलाई सर्वबिधितै छ !    
त्यस्तै फलफूलको कुरा गर्दा, ब्यापारीहरुले समय भन्दा पहिले नै पकाउनकालागि प्रयोग गर्ने केमिकल, जसले मानव शरीरमा कस्तो असर गर्ला त्यो यहाँ उल्लेख गरिरहनु पर्दैन होला ! 
भारतीय भुमि बाट आउने माछालाई चाडै नगल्ने, नसड्ने बनाउन मरेको मछेको लास नासदोस भनेर प्रायोग गरिने केमिकल प्रयोग हुने कुरा सबैले पढ्यौ, सुन्यौ र देख्यौ नै होला ! 
हामी नेपालीको भान्छामा दैनिक बिहान बेलुका प्रयोग हुने दाल, चामलमा समेत आकर्षक बनाउन पालीश लगाएको हुन्छ, अब त्यो कति खान योग्य हुन्छ यसमा पनि सम्बन्धित सरकारी निकायले अनुगमन गरी आवश्यक कारवाही चलाएको देखिदैन ! त्यस्तै तयारी मसलाहरुमा काठ को ढुटोहरु मिसाउने आदि त सामान्य जस्तो भयो ! 
जन्मदिनमा काटिने केक, सामान्य त बेकरीमा गएर खैने केक पेस्ट्री हरु बनाउने बिधि पढ्यौ, सुन्यौ र देख्यौ, ... सबै तिर बाट नबिकेर, फर्काएको साढे गलेका केक पेस्ट्रीहरु जम्मा परेर नया हेर्दै खाउ खाऊ लाग्ने केक पेस्ट्री तयार परेर पुनः तपाई हामीलाई बेच्न ल्याइन्छ !
हुदा हुदा मिति सकिएको औषधि समेत बिक्रि गर्छन ! 
अब यो सबै देख्दा सुन्दा र पढ्दा कुनचाही कुरा हामीले खान हुन्छ होला त ?
त्यस्तो कुरा उत्पादन गरेर बिक्रि गर्ने उद्योग, ब्यापारीहरुलाई खोइ कस्तो सजाय हुन्छ ? सुनीन आयो न्युरोडको गुंदपाक व्यापारीलाई ठगीको केस चलाइदै छरे ! अनि अन्य माथि उल्लेख गरिएका उद्योग ब्यापारीलाई के कारवाही हुदैछ ? के  त्यो गुंदपाक व्यापारी, दुध उद्योगी, बेकरी उद्योग, पनि उद्योग, खाध्य सामग्री, मसला उद्योग आदिले हामीलाई ठगेको मात्रै हो त ? के त्यसले हामीलाई बिष बेचेर खुवाएको होइन ? त्यस्ता उद्योग व्यवसायी, ब्यापारीहरुले हामी साधारण उपभोक्ताहरुलाई मान्द बिष खुवाएर मर्न खोजेको होइन ? त्यस्तो जघन्य अपराध गर्नेलाई खाली ठगीको आरोप लगाएर कारवाहीलाई फितलो पर्ने प्रयास भैरेहोको छ रे !  यो कस्तो बिडम्बना ? कस्तो कारवाही ? यसमा सम्बन्धित निकायले नियमानुसार कडा भन्दा कडा कारवाहीको लागि सिफारिस गर्नु पर्यो ! पछी फेरी कसैले यस्तो दुस्साह गर्न नसकोस !  
फेरी कुनै नेपालीले आफ्नो भोक मेटाउन बिष किनेर खान नपरोस !  तिर्खाएको कुनै नेपालीले पानीको नाममा  दुषित ढल मिसिएको पानी पिउन नपरोस ! कुनै बिरामीले म्याद सकिएको औषधि किनेर खान नपरोस ! 

Monday, September 12, 2011

Nude n` Hot Bollywood Actress



बलिवुडका केहि चर्चित नायिकाहरु र अन्य सेलिब्रेटीहरुले मिडियामा छाई रहनकालागि अनेक हथकाण्ड अपनाउछन भन्दा कुनै फरक नपर्ला ! यहाँ यस लेखका साथ एउटा भिडियो क्लिप्स राखेको छु, जसले माथिका कुरालाई  पुष्टि गर्ने छ ! 
भिडियो क्लिप्समा नायिका तथा अन्य महिला सेलिब्रेटीहरु बिभिन्न फंग्सनहरुमा आफु जादा सर्ट स्कर्ट, सर्ट वान पिस लुगा लगाएर जान्छन तर भित्र पेन्टी लेस (पेन्टी नलगाई), यसरी कुनै कार्यक्रममा सहभागी हुन् जादा वा अटेंड हुदा, त्यहाँ के हुन्छ, कसरि कहाँ बस्नु पर्छ भन्ने कुरा उनीहरुलाई थाहा त अवश्य नै हुन्छ, भने त्यसरी प्रोग्राममा जादा त्यस्तो ड्रेस लगाएर र भित्रि लुगा पेन्टी नलगाई जानु को अर्थ के भयोत ? लाटोले पनि बुझ्ने कुरा हो यो त ! की जुन फोटो अहिले पब्लिकमा आएको छ त्यो उनीहरुले त्यसरी नै खिचियोस र पब्लिकहरुले पनि हेरुन भनेर नै यो उनीहरुले निर्दोष हुदै तर सुनियोजित तरिकाले यसो गरेका हुन् ! खालि प्रचारको लागि, अब कुरा आउछ के प्रचारको लागि त्यस्तो गर्नु आवश्यक थियो त ? आवश्यक त थिएन तर उनीहरु भित्र लुकेको इन्सेक्युर्ड फिलिन्ग्सले गर्दा उनीहरुले यसो गरेका हुन् ! नत्र त्यस्ता नाम चलेका र ट्यालेन्ट नायिकाहरु समेत यसरी खुलेर यस्तो किसिमको प्रचार बाजीमा लाग्नुको मतलब अरु के हुन् सक्छ ? 
नायिकाहरुको त्यस्तो फोटोको बिषयमा एकचोटी एउटा नाम्चालेको भारतीय TV च्यानलमा दुई नायिका बीच यस बिषयमा छलफल भएको थियो ! त्यस कार्यक्रममा ती नायिकाहरुले त्यस्तो फोटो खिच्ने फोटो पत्रकारहरुलाई गालि गर्दै, उनीहरुले जानी जानी यस्तो अवस्थाको फोटो खिचेका हुन् भन्ने जस्तो बक्तब्य समेत दिएका थिए !  सायद ती TV show  मा आउने नायिकाहरुलाई पत्रकारहरुको के कम हो ? उनीहरुले के गर्छन ? भन्ने थाहा नभएको हो वा की खुलेआम नायिकाहरुले आफ्नो प्रचार वा पब्लिसीटिको  लागि जे जसरि गर्न पनि छुट हुनुपर्छ भन्ने अर्थ हो !  
कृपया यो लेख पढेर र माथि को विडियो क्लिप्स हेरेर आफ्नो, आफुलाई लागेको कुरा अवश्य लेख्नु होला !



Tuesday, September 6, 2011

महिलाहरु (केटीहरु) सेक्स (यौन क्रिडा) गर्नु पूर्ब मदिरा सेवन गर्न रुचाउछन्



१० औं लाख केटिहरुमा (विवाहित/अविवाहित) गरिएको अनुसन्धानबाट एउटा रमाइलो कुरा पत्ता लागेको छ ! त्यो हो , महिलाहरु (केटिहरु) sex  (यौन क्रिया)  गर्नु भन्दा अगाडी मदिरा सेवन गर्न रुचाउन्छन् ! त्यस ले उनीहरुमा भएको  शारीरिक बिश्वासको कमी हटाउछ भन्नेर मदिराको नसामा लिप्त भएर यौन संसर्ग गर्न रुचाएका ! 

१८ देखि ५० वर्ष बिचाका महिलाहरुमा गरिएको सर्वेक्षणमा प्राय: आधि भन्दा बढीले त्यस सर्वेक्षणमा आफुलाई मदिराको नसामा sex गर्न मनपराउने (प्राथमिकता दिने) कुरा बताए ! कारण, नशाले उनीहरुमा हुने हिचकिचाहट हटाउछ र उनीहरुलाई यौन क्रियामा पुर्णरुपमा सक्रिय हुन् सहयोग गर्छ !

Kathryn, अनुशन्धानकर्ताको अनुसार उसको अनुशन्धानमा सहभागी महिलाहरु average मा ८ पुरुषसंग यौन क्रियामा रात बिताई सकेका थिए ! त्यसमध्ये कम्तिमा ५ जनासंग मदिराको नशामा यौन क्रियामा रात बिताएको र दुईवटा जति अवसरमा उनीहरु मदिरामा यस्तरी धुत भएर यौन क्रियामा रात बिताएका थिए कि भोलीपल्ट को केटासंग रात बिताएको भनेर नै सम्झिन नसक्ने स्थितिमा हुन्थे ! 

अनुसन्धानमा सहभागी भएका प्रत्येक १० मध्ये ४ जना केटीहरु (महिलाहरु) मदिराको नसामा धुत भएर यौन क्रियामा  संलग्न भएर आफ्नो केटा साथी संग पहिलो चोटी रात बिताएका थिए !

अध्ययनबाट यो पत्ता लाग्यो की ७५ प्रतिसत महिलाहरु (केटीहरु) श्रीमान वा केटा साथीसंग बेडमा सुत्न जानु भन्दा पहिले मदिरा सेवन गर्छन भने ६ प्रतिसत महिलाहरु (केटीहरु) कहिल्यै मदिरामा धुत नभई  यौन क्रिडा गरेनन !

अनुसन्धानमा सहभागी आधा भन्दा बढीले स्वीकारे की
 पार्टनरसंग मदिरा सेवन गर्दै सेक्स (यौन क्रिडा) गर्ने कुरा डेटिंगको एउटा प्रमुख भाग नै हुन्छ जुन पहिले डेटिंग फिक्स गर्दा नै कुरा भइ सकेको हुन्छ !

अनुसन्धानबाट पत्ता लागेको अर्को कुरा हो, १४ प्रतिसत महिलाहरु (केटीहरु) संसर्गकोलागि सुत्नु भन्दा पहिले नै एक दुई गिलास मदिरा नपिई उनिहरुको पार्टनर संग यौनक्रिडाको लागि सुत्नै सक्दैनन् !
Kathryn, अनुशन्धानकर्ता, जसले यो अनुसन्धान गरेको थियो उनको अनुसार महिलाहरुको आत्मविश्वासको कमीको कारण नै यो सबै हो !

Kathryn, अनुशन्धानकर्ताको भनाईमा ,सत्य कुरा त यो हो की, महिलाहरु (केटिहरु) को बिचारमा माया प्रेम र सेक्स (यौन क्रिडा) मा मदिराले उनिहरुको आत्मा सम्मान बढाउन र बेडरुममा बिताउने क्षणलाई विलक्षणको बनाउन प्रमुख भूमिका खेल्दछ !    

साथै धेरै महिलाहरु (केटीहरु) सेक्स (यौन क्रिडा) गर्ने बेलामा आत्मा नियन्त्रण बिर्सन वा हटाउन चाहन्छन, जुन  मदिरा मा धुत हुदा मात्रै सम्भब हुन्छ !
 
यिनै कारणहरुले गर्दा महिलाहरु (केटीहरु) सेक्स (यौन क्रिडा) गर्नु पूर्ब मदिरा सेवन गर्न रुचाउछन् !

Sunday, August 28, 2011

बि डी त्यागी स्मृति पुरष्कार सम्मान समारोह

शुक्रबार, ९ भाद्र, २०६८ का दिन सिनामंगल स्थित The Garden Restaurant मा एउटा अविश्मरणीय कार्यक्रम बि डी त्यागी स्मृति सेवा केन्द्रले आयोजना गरेको थियो, बरिष्ठ साहित्यकार तथा प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काईलाको प्रमुख आतिथ्य र बरिष्ठ उपन्यासकार तथा सिम्पल आर्टसका अध्यक्ष शंकर भारतीको सभापतित्वमा साहित्य स्रष्टाहरुलाई बि डी त्यागी स्मृति पुरष्कार सम्मान समारोह . जुन समारोहमा चार जना साहित्य स्रस्टाहरुलाई सम्मानित गरिएको थियो . साहित्यकार मोहन कुमार श्रेष्ठ, श्रीराम श्रेष्ठ, नर प्रसाद धिताल र बालगोबिन्द राजभण्डारीलाई नगद तथा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो . २०६० सालमा स्थापना भइ २०६१ साल देखि निरन्तररुपमा साहित्य स्रष्टाहरुलाई यसरि पुरस्कार तथा सम्मान गर्दै आइ रहेको छ   बि डी त्यागी स्मृति सेवा केन्द्रले . उक्त समारोहलाई सोहि सेवा केन्द्रका महासचिब निवन्ध आचार्यले निकै रमाइलो र रोचकतका साथ संचालन गरेका थिए . 
सरकार र प्रज्ञा प्रतिष्ठान जस्ता सस्थाले राष्ट्रका धरोहर साहित्यकारलाई गर्नु पर्ने कार्य यसरी गरेकोमा प्रज्ञा प्रतिष्ठानका कुलपतिको हैसियतले बरिष्ठ साहित्यकार काईलाले बि डी त्यागी स्मृति सेवा केन्द्र  लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा साहित्यकार बि डी त्यागीका सुरक्षित  तर अप्रकाशित कृतिहरुलाई पाठक समक्ष ल्याउन सहयोग गर्ने बचन समेत दिनुभएको थियो .  
त्यस्तै सम्मानित स्रष्टाहरुले पनि आफुलाई सम्बन्धित निकायले नचिने पनि यस्तो बि डी त्यागी स्मृति सेवा केन्द्र जस्तो सस्थाले गर्दा नै आफुलाई यस क्षेत्रमा लाग्न र अझै केहि गरौ भनि उत्प्रेरित गरेको कुरा उल्लेख गरेका थिए . 
प्राय नेपालीहरुको खाजा समयमा कार्यक्रमको अन्त्य भएकोले आयोजकले सबै सहभागीहरुलाई मिठो खाजाको समेत व्यवस्था गरेको थियो . 

Wednesday, June 22, 2011

ब्ल्याक होलले तारालाई निल्यो

ब्लैक होल की परिकल्पना

ब्रिटेनको खगोलविदहरुले ब्ल्याक होलमा फंसेर एउटा ताराको मृत्यु भएको सबूत जुटौने प्रयास गरिरहेका छान.प्रतिबेदन अनुसार एउटा तारा आकास गंगाको परिक्रमा गर्ने क्रममा एउटा ब्ल्याक होल को यति नजिक आइपुगेछकी अब त्यों ताराको मंद मृत्यु सिबय अरु केही हुनइ   सक्दैन . 


वॉरिक विश्वविद्यालयका खगोलशास्त्री डा. एंड्र्यू लेवन को टीमले २०११ को 28 मार्चमा अंतरिक्षमा गामा किरणहरुको  एउटा आधी आएको रेकर्ड गरेका थिए. आमतौरमा कुनै पुरानो वा बुढो तारामा विस्फोट हुंदा यस्तो गामा किरणको रे निक्लिन्छ. तर यस्तो स्थितिमा विकिरणको महाप्रवाह एकचोटी मात्रै हुन्छ, तर २८ मार्चमा पहिलो चोटी  देखिएको गामा किरण हिजो आज १०/१२ हप्ता पछि पनि समय समयमा  विकिरणको महाप्रवाह देखिरहन्छ. 


डा. लेवन यस घटनालाई कुनै तारा ब्ल्याक होलको चपेटमा परेर भएको नतीजा मान्छन. उनी भन्छन, जति मात्रामा उर्जाहरु बाहिर आईरहेको छ, त्यों  कुनै तारा ब्ल्याक होलको चपेटमा परेको बेलामा मात्रै आऊछ.  
खगोलशास्त्रीहरुको मान्यता छ की हरेक आकाशगंगाको केन्द्रमा एउटा ब्ल्याक होल हुन्छ. तर त्यसको उपस्थितिको यकिनको  साथ अंदाज लगाउन असंभव नै हुन्छ. किनकी ब्ल्याक होलमा महागुरुत्वाकर्षण हुन्छ जसले गर्दा ब्ल्याक होलको चंगुलबाट कुनै प्रकाश समेत बाहिर निक्लिन सक्दैन. त्यसैले कुनै घटना नघटी यकिनका साथ ब्ल्याक होलको उपस्थिति पत्ता लगाउन सकिदैन.          

ब्रह्मांडको कुनै कुनामा भएको ब्ल्याक होलको पत्ता तब लाग्छ जब तारा जस्तो कुनै ठुलो खगोलीय पिंड त्यसको शिकार बन्छ. खगोलशास्त्रीहरुको मान्यता अनुसार हरेक आकाशगंगाको केन्द्रमा एउटा ब्ल्याक होल हुन्छ. तर ब्ल्याक होल कहा छ भनेर यकिनका साथ पत्ता लगाउन असंभव हुन्छ. किनकी  ब्ल्याक होलमा हुने महागुरुत्वाकर्षणले गर्दा ब्ल्याक होल को चंगुलबाट कुनै प्रकाश समेत बाहिर निक्लिन सक्दैन. 
कुनै तारा ब्ल्याक होलको चपेटामा आउने प्रक्रियामा सबै भन्दा पाहिले ताराले आफ्नो गोलों आकर गुम उछ र महागुरुत्वाकर्षणको प्रभावले लगातार लम्चो भएर पिच्किदै जान्छ.


ताराको स्वतंत्र अस्तित्व पुरै ख़तम हुनु भन्दा पाहिले त्यसबाट क्षणक्षणमा एक्स र गामा किरणको रे निश्कन्छ जसलाई पृथ्वीबाट रेडियो दूरबीनको सहयोगमा हेर्न सकिन्छ.