वॉरिक विश्वविद्यालयका खगोलशास्त्री डा. एंड्र्यू लेवन को टीमले २०११ को 28 मार्चमा अंतरिक्षमा गामा किरणहरुको एउटा आधी आएको रेकर्ड गरेका थिए. आमतौरमा कुनै पुरानो वा बुढो तारामा विस्फोट हुंदा यस्तो गामा किरणको रे निक्लिन्छ. तर यस्तो स्थितिमा विकिरणको महाप्रवाह एकचोटी मात्रै हुन्छ, तर २८ मार्चमा पहिलो चोटी देखिएको गामा किरण हिजो आज १०/१२ हप्ता पछि पनि समय समयमा विकिरणको महाप्रवाह देखिरहन्छ.
डा. लेवन यस घटनालाई कुनै तारा ब्ल्याक होलको चपेटमा परेर भएको नतीजा मान्छन. उनी भन्छन, जति मात्रामा उर्जाहरु बाहिर आईरहेको छ, त्यों कुनै तारा ब्ल्याक होलको चपेटमा परेको बेलामा मात्रै आऊछ.
खगोलशास्त्रीहरुको मान्यता छ की हरेक आकाशगंगाको केन्द्रमा एउटा ब्ल्याक होल हुन्छ. तर त्यसको उपस्थितिको यकिनको साथ अंदाज लगाउन असंभव नै हुन्छ. किनकी ब्ल्याक होलमा महागुरुत्वाकर्षण हुन्छ जसले गर्दा ब्ल्याक होलको चंगुलबाट कुनै प्रकाश समेत बाहिर निक्लिन सक्दैन. त्यसैले कुनै घटना नघटी यकिनका साथ ब्ल्याक होलको उपस्थिति पत्ता लगाउन सकिदैन.
ब्रह्मांडको कुनै कुनामा भएको ब्ल्याक होलको पत्ता तब लाग्छ जब तारा जस्तो कुनै ठुलो खगोलीय पिंड त्यसको शिकार बन्छ. खगोलशास्त्रीहरुको मान्यता अनुसार हरेक आकाशगंगाको केन्द्रमा एउटा ब्ल्याक होल हुन्छ. तर ब्ल्याक होल कहा छ भनेर यकिनका साथ पत्ता लगाउन असंभव हुन्छ. किनकी ब्ल्याक होलमा हुने महागुरुत्वाकर्षणले गर्दा ब्ल्याक होल को चंगुलबाट कुनै प्रकाश समेत बाहिर निक्लिन सक्दैन.
कुनै तारा ब्ल्याक होलको चपेटामा आउने प्रक्रियामा सबै भन्दा पाहिले ताराले आफ्नो गोलों आकर गुम उछ र महागुरुत्वाकर्षणको प्रभावले लगातार लम्चो भएर पिच्किदै जान्छ.
ताराको स्वतंत्र अस्तित्व पुरै ख़तम हुनु भन्दा पाहिले त्यसबाट क्षणक्षणमा एक्स र गामा किरणको रे निश्कन्छ जसलाई पृथ्वीबाट रेडियो दूरबीनको सहयोगमा हेर्न सकिन्छ.
ताराको स्वतंत्र अस्तित्व पुरै ख़तम हुनु भन्दा पाहिले त्यसबाट क्षणक्षणमा एक्स र गामा किरणको रे निश्कन्छ जसलाई पृथ्वीबाट रेडियो दूरबीनको सहयोगमा हेर्न सकिन्छ.
No comments:
Post a Comment