Thursday, June 21, 2012

Sexy Mood of Nature


यहाँ प्रकृतिले निर्माण गरेकी केहि त्यस्ता कुराहरु संकलन गरिएको छ, जुन कुराहरु हेर्दा लाग्छ यिनीहरुको निर्माण परिकल्पना गर्दा प्रकृति एकदम रोमान्टिक अनि सेक्सी मूडमा थिइन l 
मानव, पशुपन्छी, बनस्पति सबैलाई प्रकृतिको निर्माण भनिन्छ l निकै मेहनतका साथ  निर्माण गरेका त्यस्ता केहि प्रकृतिका उपहारहरु कुनै बेला निकै अनौठो र हास उठ्दो पनि हुन्छन l त्यसै क्रममा प्रकृतिले निर्माण गरेका बनस्पतिहरुका केहि त्यस्ता फोटोहरु यहाँ संकलन गरिएका छन, जुन आफैमा आश्चर्य, अनौठा र हासउठ्दा छन l l हेरौ ती फोटोहरु:















No comments: