सावधान ! पौडी खेल्न जान्नु भएको छ ? (व्यस्त सडकको बिचमा भएको यो दुर्दासा धेरै भैसक्यो। तैपनि सबै मौन!)
Tuesday, June 28, 2011
Wednesday, June 22, 2011
ब्ल्याक होलले तारालाई निल्यो
वॉरिक विश्वविद्यालयका खगोलशास्त्री डा. एंड्र्यू लेवन को टीमले २०११ को 28 मार्चमा अंतरिक्षमा गामा किरणहरुको एउटा आधी आएको रेकर्ड गरेका थिए. आमतौरमा कुनै पुरानो वा बुढो तारामा विस्फोट हुंदा यस्तो गामा किरणको रे निक्लिन्छ. तर यस्तो स्थितिमा विकिरणको महाप्रवाह एकचोटी मात्रै हुन्छ, तर २८ मार्चमा पहिलो चोटी देखिएको गामा किरण हिजो आज १०/१२ हप्ता पछि पनि समय समयमा विकिरणको महाप्रवाह देखिरहन्छ.
डा. लेवन यस घटनालाई कुनै तारा ब्ल्याक होलको चपेटमा परेर भएको नतीजा मान्छन. उनी भन्छन, जति मात्रामा उर्जाहरु बाहिर आईरहेको छ, त्यों कुनै तारा ब्ल्याक होलको चपेटमा परेको बेलामा मात्रै आऊछ.
खगोलशास्त्रीहरुको मान्यता छ की हरेक आकाशगंगाको केन्द्रमा एउटा ब्ल्याक होल हुन्छ. तर त्यसको उपस्थितिको यकिनको साथ अंदाज लगाउन असंभव नै हुन्छ. किनकी ब्ल्याक होलमा महागुरुत्वाकर्षण हुन्छ जसले गर्दा ब्ल्याक होलको चंगुलबाट कुनै प्रकाश समेत बाहिर निक्लिन सक्दैन. त्यसैले कुनै घटना नघटी यकिनका साथ ब्ल्याक होलको उपस्थिति पत्ता लगाउन सकिदैन.
ब्रह्मांडको कुनै कुनामा भएको ब्ल्याक होलको पत्ता तब लाग्छ जब तारा जस्तो कुनै ठुलो खगोलीय पिंड त्यसको शिकार बन्छ. खगोलशास्त्रीहरुको मान्यता अनुसार हरेक आकाशगंगाको केन्द्रमा एउटा ब्ल्याक होल हुन्छ. तर ब्ल्याक होल कहा छ भनेर यकिनका साथ पत्ता लगाउन असंभव हुन्छ. किनकी ब्ल्याक होलमा हुने महागुरुत्वाकर्षणले गर्दा ब्ल्याक होल को चंगुलबाट कुनै प्रकाश समेत बाहिर निक्लिन सक्दैन.
कुनै तारा ब्ल्याक होलको चपेटामा आउने प्रक्रियामा सबै भन्दा पाहिले ताराले आफ्नो गोलों आकर गुम उछ र महागुरुत्वाकर्षणको प्रभावले लगातार लम्चो भएर पिच्किदै जान्छ.
ताराको स्वतंत्र अस्तित्व पुरै ख़तम हुनु भन्दा पाहिले त्यसबाट क्षणक्षणमा एक्स र गामा किरणको रे निश्कन्छ जसलाई पृथ्वीबाट रेडियो दूरबीनको सहयोगमा हेर्न सकिन्छ.
ताराको स्वतंत्र अस्तित्व पुरै ख़तम हुनु भन्दा पाहिले त्यसबाट क्षणक्षणमा एक्स र गामा किरणको रे निश्कन्छ जसलाई पृथ्वीबाट रेडियो दूरबीनको सहयोगमा हेर्न सकिन्छ.
Monday, June 20, 2011
Tuesday, May 24, 2011
Thursday, February 10, 2011
केटीलाई माया गर्नु हुन्छ ? तर....
यदि तपाई कुनै केटीलाई मनपराउनु हुन्छ, उसलाई दिलोज्यानले मनपराउनु हुन्छ तर उस सामु आफ्नो प्रेम प्रस्ताब राख्न सक्नु भएको छैन भने तलका यी कुराहरुलाई ध्यान दीदा तपाईको काम बन्न सक्छ ।
तपाईला
ई आफ्नो स्कुल, कालेज वा आफिसमा कोई केटी मन पारेको छ र उस लाई प्रपोज गर्न चाहानु हुन्छ तर भन्न वा प्रपोज गर्न सक्नु भएको छैन भने पहिले उ संग साधारण गफ गर्न शुरू गर्नु पर्छ ।
यदि तपाई ग्रुपमा घुम्न जादै हुनुहुन्छ भने आफुले मन पराएको केटीको छेउछाऊमा नै रहनु होला, अनी कोशिश गर्नुहोस उसको गुड फ्रेंड बन्ने र उसलाई हरेक कुरामा मदत गरेर आत्मीयता बढाउने । यदि यसरी उसंग राम्रों मित्रता हुन्छ भने उसलाई चिया काफी पिउन निमंत्रणा दिनुस वा कुनै एक्जिवेशन हेर्न इन्भाईट गर्नुहोस । यस्तोमा तपाईले बिस्तारै आफ्नो मनको कुरा भन्न सक्नु हुन्छ।
तपाई उसंग कतई घुम्न जादा, एकदम नर्वस नहुनुहोस । त्यस्तो बेलामा तपाई उसलाई खुबै मन पराउनु हुन्छ भन्ने देखाउनु होस ।
तपाई पहिलो चोटी कतै घुम्न जादा के लगाएर जानु हुन्छ यसमा ध्यान दिएर आफुले लगौने ड्रेस घडी जुत्ता आदि छान्नुहोस । तपाईको यी कुराहरूले तपाईको ब्यक्तित्वलाई खुलासा गर्छ र फेरी फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भनिन्छ नि ।यस्तो कार्यक्रममा जादा तयार हुनु पहिले नुहाऊदा बेस हुन्छ । यस ले तपाई लाई फ्रेश देखिन मदत पुरयौदछ । र राम्रो बासना आउने पर्फ्यूम पनि तपाई यूज गर्न नाबिर्सनुस । तर कडा बासना आउने पर्फ्यूम कदापि यूज नगर्नु होला ।
आफ्नो लुक्स राम्रो बनाउन कपाल राम्रोसंग मिलाएर सेट गर्नुहोस, यसकोलागि तपाई राम्रो जेल प्रयोग गर्न सक्नु हुनेछ । मिल्छ भने एक चोटी राम्रो संग हैर ड्रेसर संग कपाल मिलाऊन लगाउनुहोस । यसले तपाईलाई फ्रेश लुक्स दिन्छ ।
यदि तपाईको यो पहिलो भेट हो भने केटी संग कुनै पनि पर्सनल प्रश्नहरु सकेसम्म काम सोध्नु होला । यसले उनीलाई सहज हुन सहयोग गर्दछ ।
कतै रेस्टुरामा खाना खाने बेलामा उनको सल्लाह लिनुहोस, तर त्यसको लागि बढ़ी जोड़ नगर्नुहोस ।
तपाईले भेटी सकेपछि उनलाई नाबिर्सी फोनमा वा म्यासेज पठायेर आफुले निकै रमाइलो अनुभब गरेको कुरा प्रकट गर्नुहोस ।
तर आफ्नो प्रेम प्रस्ताब राख्न सक्नु भएको छैन भने ......

Wednesday, February 2, 2011
Wednesday, January 5, 2011
बिजयाको सेक्सी हेराईहरु (Sexy Looks of BIJAYA)
नेपाली मोडल्स बिजया राइको केही सुन्दर तथा सेक्सी फोटोहरु कलेक्शन गरी निर्मित भिडियो क्लिप्स
Thursday, December 30, 2010
स्वास्थ्यकालागि सुन्तलाको जूस पिऊ
यदि तपाई आफुलाई स्वास्थ्य बनाई राख्न चाहानु हुन्छ भने दैनिक एक गिलास सुन्तलाको जूस पिउनु होस । एक अनुसन्धानबाट प्रमाणित भएको छकी दैनिक एक गिलास सुन्तलाको जूस पिउनाले ब्लड्प्रेसर काम हुन्छ र मुटुको रोग समेतबाट बच्न सकिन्छ । फ्रांसको एउटा बिस्वबिध्यालयले गरेको अनुसन्धानबाट दैनिक आधा लिटर सुन्तलाको जूस पिउने मनिसको ब्लड्प्रेसरमा निकै सुधार भएको भेटियो । पहिले गरेको अनुसन्धानबाट बैज्ञानिकहरुले मुटुको रोगिहरूलाई सुन्तलाको जूसले धेरै फाईदा गर्छ भन्ने कुरा पत्ता लगाई सकेका थिए, तर उनीहरुलाई के कसरी फाईदा हुन्छ भन्ने कुरा भने यो अनुसन्धानबाट पत्ता लगाए हुन । सुन्तालामा एक प्राकृतिक रसायन हस्पेरीडीन भन्ने तत्व हुन्छ जुन मुटुमा हुन सक्ने रोगहरु संग लड्छ र मानिसलाई स्वस्थ्य राख्न सहयोग गर्दछ । यस्तो रसायन (तत्व) चिया, केही फलहरु, भटमास र कोका मा समेत पाइन्छ ।
अहिले बिश्वमा हरेक पांचमा एकजना हाई ब्लड्प्रेसरको रोगी हुन्छन् । WHO को प्रतिबेदन अनुसार ५० प्रतिशत हार्ट अट्याक ब्लड्प्रेसरको कारण ले नै हुन्छ । यस्तोमा स्वस्थ्य रहन सधै सुन्तलाको जूस अवश्य पिऊ ।
Sunday, December 19, 2010
गंतब्य नेपाल (Destination Nepal)
गंतब्य नेपाल (Destination Nepal) पर्यटन बर्ष २०११ को लागि तयार पारेको भिडियो क्लिप्स हो यो । यस भिडियोमा हिमाल, पहाड़, नदी तथा तालका मनै लोभ्याउने मनोरम दृश्यहरु राखिएका छन । यसले नेपालको पर्यटन क्षेत्र सम्बन्धी जानकारी लिन खोज्ने सबैलाई अवश्य सहयोग पुर्याउने छ।
नेपालको पर्यटन बर्ष २०११ लाई सफल पार्नकोलागि अवश्य यसले सहयोग गर्ने छ भन्ने आशाका साथ यसलाई सबैका सामु प्रस्तुत गरिएको छ । नेपाललाई माया गर्ने सबैबाट सहयोगको अपेक्षा गर्दछु र यो भिडियो हेर्नु हुने सबैले आफ्नो साथीहरुलाई यो भिडियो हेर्नाकालागि प्रेरित गरीदिनुका साथै प्रचार प्रसार गरी पर्यटन बर्ष २०११ लाई सफल पार्न सहयोग गरीदिनु हुने छ भन्ने अपेक्षा राख्दछु । धन्यवाद् ।
Wednesday, December 15, 2010
Sunday, December 12, 2010
आलू खानुहोस - आफ्नो वजन घटाउनुस
धेरै जसो मानिसहरु आलू धेरै खान हुँदैन भन्छन । धेरै मानिसहरुको सोचाईमा खानामा आलूको धेरै प्रयोगले ब्लड सुगर बढाउने, मान्छेको तौल बढाउने र शारीरिक इनर्जी काम हुने आदि जस्ता समस्या निम्त्यौदछ भन्ने छ । तर खुसिको कुरा हो, हालै अमेरिकाका एक ब्यक्ति रिस वॉएग्टले २ महिना सम्म लगातार आलू खाएर आफ्नो करीब ९ किलो तौल घटायेका छन । वॉएग्ट वॉशिंगटन स्टेट पोटैटो कमीशनका एक्जीक्यूटिव डाइरेक्टर हुन् र उनीयो कोशिशमा छन कि मानिसहरुमा कसरी आलूका बारेमा भएको नकारात्मक कुराहरु हटाउने र यस को सकारात्मक कुराहरु कसरी प्रचार गरेर मानिसहरु माझ पुरयौने ।
वॉएग्टका अनुसार आलू फाइबर, पोटाशियम र विटामिनको राम्रो स्रोत हो । उनी अगाड़ी भन्छन - मैले २ महिना सम्म रोज ठिक्क साइजको आलू २० वटा खान्थे । तर त्यसरी आलू खांदा अरु केही खाइन, साथै बढ़ी क्यालोरी भएका खानेकुराहरु जस्तै पनीर, मक्खन, दूध, मासु जस्ता खानेकुराहरू खानु हुदैन । मैले त्यसरी आलू मात्रै खादा धेरै मानिसहरुले धेरै कुरा सुनायेका थिए । तर मैले कसैको केही नसुनी २ महिना सम्म आलू मात्रै खाए र करीब ९ किलो वजन घटाए । शारीरिक हिसाबले पनि म एकदम स्वास्थ्य छु । त्यस्तो कमजोरी केही भएको जस्तो लाग्दैन । निंद्रा पनि राम्रो लाग्छ । त्यस्तो केही साइड इफेक्टहरु पनि भएको छैन । त्यसैले भन्छु आफ्नो स्वास्थ्यकोलागि भरपुर आलू खानुहोस।
१ करोड़ भा.रु.- यानाको निर्वस्त्र फोटोको
यसरी पैंटी नलगाइ सार्वजनिक कार्यक्रममा गएको बिषयमा सोद्धा यानाले मुसकुरायेर भन्छिन - पहिले आइटम गर्लको नामले चिनिन्थी अब अहिले नो-पैंटी गर्लको नामले चिनिन्छू ।
Wednesday, December 8, 2010
Subscribe to:
Posts (Atom)