Monday, May 29, 2017

सावधान !! के खादै हुनुहुन्छ ?

नेपाली डाक्टरहरुले  फेसबुकमा खोलेको पेज डाक्टरहरुको ग्रुपले  बिभिन्न देश विदेशका पत्र पत्रीकाहरुमा प्रकाशित भएका स्वास्थ्य सम्बन्धि लेख रचनाहरु लगाएत अफुहरुलेनै रोगी तथा बिरामीहरुको उपचार गर्ने क्रममा हासिल गरेका अनुभवहरुबाट सकलित जनस्वास्थ्यसँग सरोकार भएका केहि गम्भीर बिषयहरुमा सचेत गराउने उद्देश्यले केहि म्यासेजहरु प्रेषित गरेका छन्। जसलाई अझ धेरै मानिसहरुलाई सुसूचित गराई आ-आफ्नो स्वास्थ्य प्रति सजग होउन् भन्ने उद्देश्यले यस Blog Magazine मा त्यसलाई नेपालीमा अनुवाद गरि पुनः प्रकाशित गरेको छु। एक पटक अवश्य पढ्नुहोला र आफुलाई उचित लग्यो र केहि गरौँ जस्तो लागेमा अवश्य केहि गर्नुहोला। केहि नभए यस बिषयमा आफ्नो परिवार तथा नाजिक्कनातेदार र साथीभाईहरुलाई समेत सुसूचित गरिदिन समेत अनुरोध गर्दै उपभोग नगर्न, त्यस प्रति सजग हुन् र त्यसबाट जोगिन  पुनः एकपटक सूचित पर्दै, ति कुराहरुलाई यहाँ बुदागत प्रस्तुत गर्दैछु:

Appy Fizz युवाहरुले निक्कै रुचाएको तथा लोकप्रिय हालका पेय पदार्थ हो यो। सावधान !! यो पेय पदार्थ तयार पर्न त्यस्ता रसायनहरुको समेत प्रयोग गरिएको हुन्छ, जसबाट हामीलाई क्यान्सर जस्तो रोग लाग्न सक्छ। 

२. Pepsi तथा  Coke यी दुवै युवाहरु बिच अर्को लोकप्रिय हलका पेय पदार्थ हो।  गर्मि सिजनमा अतिनै रुचाइने बिश्व विख्यात पेय पदार्थलाई जाडो सिजनमा समेत उभोग गर्ने जमातको कमिछैन। तर सावधान !!  पेप्सी तथा कोक् पिउनु भएपछी झुक्किएर पनि Mentos नखानु होला।  किनकी पेप्सी तथा कोक् पिएपछ Mentos खादा त्यसबाट हाम्रो शरीर भित्र तयार हुने CYANIDE भनिने मिक्स्चरबाट तुरुन्त मृत्यु समेत हुन् सक्छ। 

३. तपाई बजारमा पाइने जंक फुड कुरकुरे कतिको खानुहुन्छ ? तपाइलाई कुरकुरे खुबै मनपर्छ
र खुब खानुहुन्छ भने सावधान !! अब एकपटक राम्रोसँग सोच्नुहोस, बुझ्नुहोस् र निर्णय गर्नुहोस, के गर्दा उचित हुन्छ भनेर, किनकी हामीले खाने कुरकुरेमा धेरै मात्रामा प्लास्टिकको मिश्रण गरिएको हुन्छ। यो कुरा बुझ्न कुरकुरेलाई आगोमा बालेर हेर्नुहोस, प्लास्टिक पग्लेको देख्न सकिन्छ।  यो कुरकुरे सम्बन्धि तथ्य प्रख्यात भारतीय अंग्रेजी दैनिक पत्रिका Times of India मा
प्रकाशित भएको खबर हो।   
४. हामी प्रायः सानोतिनो बिमारी हुँदा जस्तै रुघाखोकी लाग्दा,टाउको तथा शरीरको कुनै भाग दुख्दा वा एलर्जी भएमा बिभिन्न औषधिहरु आफै किनेर खाने गर्छौं। येदी तपाई पनि त्यसरीनै औषधि सेवन गर्नु हुन्छ भने  सावधान !! अब त्यस्तो बानी हटाउनु होस्। किनकी त्यस्ता केहि औषधिहरु हाम्रो स्वास्थ्यकालागि अतिनै खतरनाक छन्, जुन औषधिहरु हामी प्रायः डाक्टरको सल्लाह बिनानै किनेर सेवन गर्दछौं। तल केहि त्यस्ता औषधिहरुको नाम उल्लेख गरिएको छ पढेर मनन गर्नुहोला।

क) D-cold
ख) Vicks Action-500
ग) Actified
घ) Coldarin
ङ्) Cosome
च) Nice
छ) Nimulid
ज) Cetrizet-D
यी माथि उल्लेख गरिएका औषधिहरुमा मस्तिष्क-घात(Strokes) गराउने प्रमुख तत्वहरु Phenyl Propanol-Amide PPAको समेत मिश्रण गरिएको हुन्छ, जसको कारण यस्ता औषधि सेवन गर्ने मनिषहरुलाई मस्तिष्क घात(Strokes) हुने सम्भावना अन्य व्यक्तिहरुको तुलनामा बढी हुन्छ। यी माथिका औषधिहरुलाई अमेरिकामा पूर्ण रुपले निषेध गरिएको छन् ।
त्यसैले पहिले सोच्नुहोस तपाई के खादै हुनुहुन्छ? अमृत कि बिष ? साथै सम्बन्धित स्वास्थ्यकर्मिको वा डाक्टरको सल्लाह बिना तपाइले  औषधि भनेर बिष त् सेवन गरिरहनु भएको छैन। सोच्नुहोस र मनन गर्दै त्यस्ता बानीलाई समेत सुधार्दा उचित नै हुने थियोकी ?

No comments: