Monday, January 23, 2012

दुईवटा योनी: एक बेलायती महिलाको शरीरमा


Hazel-Jones.jpgलन्डन: बेलायतमा एक महिलालाई उसको प्रमुख शारीरिक दोष(गडबडी) को कारण नै १० लाख डलर (करीब ८ करोड रुपैया) को अफर आएको छ । किन थाहा छ ? कुरा अचम्मको छ, तर एकदम साँचो हो   कुरा के हो भने, बेलायतको एक प्रमुख पत्रिका 'द सन' मा प्रकाशित समाचार मुताबिक हेजल जोन्स नाम गरेकी एक महिलाको शरीरमा जन्म देखिनै पूर्ण बिकशित अवस्थाको दुइवटा योनी (गुप्तांग) छ   हेजल आफ्नो यस प्रकारको शारीरिक गडबडीलाई सहज रुपमा स्वीकार्छिन र यसमा उनी कुनै संकोच पनि मान्दिन भने उनको श्रीमान रिकी आफ्नी श्रीमतीको यसप्रकारको शारीरिक गडबडीमा गौरब गर्छन । उनि भन्छन 'मेरी श्रीमती हेजलको शारीरिक बनोटले उनीलाई अरु महिलाहरु भन्दा फरक बनाएको छ'    'कसैलाई पनि उनको यस गडबडीको बारेमा तबसम्म थाहा हुदैन जबसम्म उनि स्वयम यस बारेमा देखाएर बताउदिनन् ।' साथै हेजलका श्रीमान रिकी हेजलमा शारीरिक गडबडी को कारण उनमा कुनै परिवर्तन नआवोश भन्ने चाहन्छन         

हेजलले आफ्नो शारीरमा दुईवटा योनी भएको कुरा किशोरावस्थामा आएर मात्रै थाहा पाएकी थिइन् । हेजल ठट्टा गर्दै भन्छिन 'मैले मेरो कुमारीत्व दुई पटक गुमाए  ।'  
उता हेजलको यसै दुइवटा योनी भएको बिशेषताले गर्दा पुरै पोर्न फिल्म उद्योगको नजर अहिले उनीमा गडेको छ  तिनको यसै बिशेषताको कारण उनीलाई पोर्न फिल्म इन्डस्ट्रीका सबै निर्माता निर्देशकहरु आफ्नो आगामी पोर्न फिल्ममा हेजललाई खेलाउन चाहन्छन  यसैले गर्दा हेजललाई आफ्नो आगामी पोर्न फिल्ममा खेलाउने प्रयासमा जुटेका एक निर्माता निर्देशकले आफ्नो पोर्न फिल्ममा खेल्नकालागि १० लाख डलर (करीब ८ करोड रुपैया) को अफर दिएको छ 
पोर्न फिल्मका निर्माता निर्देशक हाईराशले हेजललाई आफ्नो पोर्न फिल्म खेल्ने अफरका साथ पत्रमा लेखेका छन्, "तपाई निष्चय नै एक असाधारण महिला हुनुहुन्छ । त्यसैले म तपाइलाई आफ्नो आगामी नया पोर्न फिल्ममा अभिनय गर्नकालागि अनुरोध गर्दछु  र तपाइले मेरो पोर्न फिल्ममा अभिनय गरिदिनु भएमा सधन्यवाद १ मिलियन डलर पारिश्रमिक दिनेछु ।" साथै निर्माता निर्देशक हाईरशले हेजललाई  उनको पोर्न फिल्म अभिनय गर्न राजी भएमा आफ्नो पार्टनर स्वयम छनौट गर्न पाउने छुट दिएका छन् । तर आजको मिति सम्म पनि हेजलबाट कुनै जवाफ आए न आएको खबर प्रकाशमा आएको छैन 

Monday, January 9, 2012

सधैं जवान बनाई राख्ने क्रीम !


Beautiful girl having clay body mask apply by beautician. Stock Photo - 10971581लण्डन: तपाइलाई आफ्नो उमेर ढल्किदै गए पछी बुढो भए भन्ने चिन्ताले सताउदछ? आफ्नो अनुहारका छालहरू चाउरी परेको देखेर खुइय गरेर लामो शुस्केरा छोड्नु हुन्छ ? यदी हो भने अब त्यो चिन्ता छोद्नुहोस   किनकी यसै साता 'डेली मेल' मा प्रकाशित भएको खबर अनुशर बिश्वकै प्रमुख मध्ये एक कश्मेटिक कम्पनि र जर्मनीका वैज्ञानिहरुको रिसर्च टिमका प्रमुख ब्रुनो बर्नार्डको भनाई मुताबिक उनीहरु सम्मिलित अनुशन्धान टोलीले 'एउटा यस्तो क्रिम बिकसित गरेको दाबी गरेका छन्, जसले ह्यूमन स्किन सेल्सलाई फेरी जीवित गराउदछ र शरीरमा नया स्किन (छाला) पुनः पलाउद्छ  ।  जसले गर्दा अनुहार तथा अन्य ठाउको छालामा चौरी परेको छ भने त्यसलाई हटाएर नया छाला पलाउद छ र यसरी मानीसहरुलाई सदा जवान बनाएर राख्न मदद गर्दछ । यो नया प्रोडक्ट सन् २०१२ सम्ममा मार्केटमा लन्च हुने बिश्वासका साथ अनुशन्धान टोलीहरु लागिपरेका छन । उनीहरुले एउटा यस्तो आर्टीफिशियल केमिकल तयार परेका छन्, जसले स्किन (छाला) मा भित्र घुसेर कोशिकाहरू (सेल्स) लाई छिटो छिटो द्रुत गतिमा निर्माण गराउन सहयोग गर्दछ  र यो केमिकलले छालालाई नरम बनाएर रख्द छ ।       


यहि प्रक्रियाले मानीसहरुलाई स्वास्थ्य बनाई राख्न समेत प्रयोग गर्न लागिएको छ । अनुशन्धान टोलीका अनुशर त्यो केमिकलले बच्चाहरुमा हुने फ्लु तथा क्यान्सरका जीवाणुहरु संग लड्ने छ्यमता समेत बृध्दि गरुडा छ    यसै अनुशन्धानटोलिमा संलग्न बर्लिनका डाक्टर पिटर सिबर्गरको भनाई अनुशर उक्त केमिकाले स्किन (छाला) को क्वालिटीमा समेत सुदर गर्ने छ   

Tuesday, January 3, 2012

सेक्‍सको मजा र आनंद अब मोबाइलबाट लिदै टीनएजर्स र युबाहरु !

के तपाईहरुले कहिले मोबाइल सेक्स गर्नु भएको छ ? अहिले प्राय सबैको हातमा मोबाइल हुन्छ । यसले सबैको निजि जिन्दगि नै फेरिदिएको छ । मानिसहरु मोबाइलबाट कुराकानी मात्रै होइन हिजोआज सेक्स समेत गर्दछन्, र यहि नै हिजोआज मोबाइल सेक्स को नामबाट प्रचलनमा आइरहेको छ   यो मोबाइल सेक्स अहिले टिनएजर्स र युबाहरुमा निकै द्रुत गतिमा फैली रहेको छ । 
Girl
यस्तो मोबाइल प्रयोग कर्ताहरुमा गरिएको एक सर्वेक्षणमा यो समेत पत्ता लागेको छ की, कम उमेरमा नै उनीहरु खस् गरी रातको समयमा मोबाइलमा यसरी सेक्सको बारेमा मात्रै कुरा गर्छन । युवा केटाहरु यसरी कुरा गर्ने क्रममा हस्त मैथुन पनि गर्छन भने केटीहरु एकदम उत्तेजित हुन्छन र आफ्नो हातले स्तनका मुन्टाहरु माड्ने, चलाउने  र गुप्तंग हातले सुम्सुमाऊदै औंलालाई गुप्तंग भित्र घुसारेर चलाउने सम्म गर्छन । 

यस्तो मोबाइल सेक्स स्कुल पढ्ने देखि कलेज पढ्ने बिद्यार्थीहरुले नै बढी गर्ने गर्छन । राती जब यिनीहरु आपसमा मोबाइलबाट यस्तो सेक्स गर्न थाल्छन, उनीहरु उत्तेजित हुदै, लट्ठ पर्ने, सेक्स गर्द गरिने क्रियाहरु र कुराहरु जे जे, जुन जुन तरिकाले गरिन्छ ती सबै कुराहरु सेक्स गर्दा गरेको जस्तै गरी मोबाइलमा एक आपसमा कुराहरु गरिन्छ     

यसरी टिनएजर्स र युबाहरु मोबाइलमा सेक्स गर्दै डेटिंग सेट गरेर रिअल सेक्स समेत गर्छन । भनिन्छ सेक्सलाई दिमागले नियन्त्रित गरिन्छ  तर जब मोबाइलबाट सेक्स गरिन्छ, त्यस समयमा पनि दिमाग पुरै त्यहिँ सेक्समा रुमल्लिन्छ   यसरी गरिने सेक्समा पनि टिनएजर्स र युबाहरु त्यतिनै मजा र आनन्द लिन्छन जति सांचिकै सेक्स गर्दा मजा र आनन्द पाइन्छ  

स्वास्थ्य मुटुको फाइदाको लागि कालो चिया !

लण्डन । धेरै मानीसहरु घरमा वा अफिसमा ओहो धेरै चिया पीइयो, यस्तरी चिया पिउनु हुदैन, अब देखि दिनमा एक कप मात्रै चिया पिउछु आदि कुरा गर्छन, वा कुरा गरेको हामी सुन्छौ ।तर लण्डनको एक बिश्वबिद्यालयका अनुशन्धान कर्ताहरुले निष्कर्स निकालेका छन् की दिनमा ३ देखि ६ कप सम्म कालो चिया पिउने मानिसहरुलाई हृदयघात ६० प्रतिशत सम्म कम हुने सम्भावना हुन्छ भने मधुमेह हुने खतरा रहदैन 
Black Tea
समाचार पत्र डेली एक्सप्रेस ले उल्लेख गरे अनुसार अनुशन्धान कर्ताहरु भन्छन, "कालो चियामा स्वास्थ्यवर्द्धक एन्टीअक्सिडेन्ट्स प्रयाप्त मात्रामा हुने भएकोले यसले हृदयघातबाट बचाउन ठुलो मदत गर्दछ । अनुशन्धानमा अर्को के पनि भेटिएको छ भने कालो चियाको नियमित प्रयोगले धमनिहरुमा रगतको थक्का जम्न दिदैन । जसले गर्दा रक्तचाप नियन्त्रण  हुन्छ र रक्तनलिहरु खतरनाक तरिकाले साँघुरो हुदैन । यसरी कालो चियाले हृदयघातको खतरालाई घटाउद छ 

रक्तनलीहरुबाट मुटुको मम्सपेसीहरुमा अक्सिजन पुग्दछ  रक्तनलीहरु संघुरियेर वा अन्य कुनै कारणले गर्दा मुटुले प्रयाप्त मात्रामा अक्सिजन पाएन भने  हृदयघात हुने सम्भावना बढी हुन्छ । अनुशन्धानविद केरी रक्सटन र पामेला मेसनले ४० वटा सोधपत्रको समिक्षा गरेका थिए । जुन समिक्षा युके न्युट्रीशन बुलेटिनमा प्रकाशित भएको थियो । जसमा कालो चिया र बिभिन्न रोगहरुको रोगथामको बिषयमा चर्चा गरिएको छ । रक्सटन र पामेलाले गरेको अनुसन्धानबाट निस्किएको नतिजा यस्तो छ,"जो मानीस दिनभरिमा ३ देखि ६ कप कालो चिया पिउछ उनीहरुलाई त्यसरी चिया नपिउने वा कम चिया पिउनेको तुलनामा ३० देखि ५७ प्रतिशत सम्म कम हुन्छ 

रक्सटन भन्छन, 'गरिएको अनुशन्धानबाट यी कुराहरु प्रमाणित भएको छ, जो मानिसहरु नियमित रुपमा कालो चिया पिउछ्न उनीहरुको रक्तसंचार र यस संग सम्बन्धित रोगहरु र टाइप् २ (दोस्रो प्रकृतिको) प्रकारको मधुमेहको खतरा समेत धेरै कम हुन्छ   तर अनुशन्धानविदहरुले फाइदाकोलागि कालो चियाको कति मात्र नियमित पिउने  भन्ने बिषयमा केहि उल्लेख गरेका छैन, यसको लागि थप अझै अनुशन्धान गर्नु पर्छ, तर स्वास्थ्य मुटुको लागि दैनिक ३ देखि ६ कप कालो चिया पिउनु पर्दछ 

Sunday, January 1, 2012

बलिउडमा: सन् २०११ को टप फिल्म, हिरो, हिरोइन

द डर्टी पिक्चर में विद्या का हॉट लुक बॉक्स ऑफिस पर तहलका मचा सकता हैसन् २०११ भारतीय सिनेमा उद्योगकोलागि राम्रो  बर्षमा गणना गर्न सकिन्छ  यस बर्ष पनि भारतीय सिनेमा उद्योगमा बिगतमा जस्तै धेरै चलचित्रहरु निर्माण भएर प्रदर्सित भए । जसमा केहि चलचित्रहरुको आम्दानीले पुरै बलिउड (भारतीय सिनेमा उद्योगको एक प्रमुख शहर) मा तहल्का नै मचायो । आमदानीको हिसाबले सन् २०११ ले निकै रेकर्डहरु बनायो भन्दा फरक नपर्ला  भारतीय सिनेमा उद्योग तथा यस उद्योग संग सम्बन्धित सबै र चलचित्र प्रेमी दर्शकहरुले सन् २०११ लाई धेरै कुराले गर्दा पछी सम्म सम्झिरहने छन्  सन् २०११ मा प्रदर्शित चलचित्रहरुमा केहिलाई दर्शकहरुले खुबै रुचाए, केहीलाई मनपरायेनन, केहि फिल्मले अत्याधिक आम्दानी गरे भने केहिले निर्मातालाई कंगालै बनायो  भने केहि हिरो हिरोइनलाई सर्वच्च उचाइमा पुर्यायो भने केहि हिरो हिरोइनलाई गुमनाम नै बनाइदियो । यसै सन्दर्भमा सन् २०११ मा भारतीय सिनेमा उद्योग बलिउड संग सम्बन्धित केहि रोचक प्रसंगहरु यहाँ उल्लेख गरिएको छ   
सबै भन्दा पहिले कुरा गरौ सन् २०११ मा प्रदर्शित फिल्महरुको: यस बर्ष सबै भन्दा सफल र धेरै आमदानी गर्ने चलचित्रमा सलमान खान अभिनित चलचित्र बडीगार्ड हो   यो चलचित्रले कुल १४८ करोड कमायो, यहाँ सन् २०११ मा सबै भन्दा बडी कमाउने १० चलचित्र यस प्रकारका छन्:
क्र.सं.  चलचित्र                                      कमाई 
१        बडीगार्ड                                      १४८ करोड भन्दा बाढी 
२       रेडी                                            १२२ करोड भन्दा बढी 
३       रा वन                                         ११६ करोड भन्दा बढी 
४      सिंघम                                         १०० करोड भन्दा बढी
५     जिन्दगि ना मिलेगी दोबर                  ८९ करोड भन्दा बढी 
६     द डर्टी पिक्चर                                 ७१ करोड भन्दा बढी 
७    रकस्टार                                         ७० करोड भन्दा बढी
८    देल्ही बेली                                       ५७ करोड भन्दा बढी 
9    यमला पगला दिवाना                          ५६ करोड भन्दा बढी 
१०  तन्नु वेड्स मन्नु                                 २३ करोड भन्दा बढी 

bodyguard त्यस्तै दर्शकहरुबाट गरिएको मत सर्वेक्षणमा ६२ प्रतिशत मत बडीगार्ड चलचित्रमा परेको छ, १६ प्रतिशत मत द डर्टी पिक्चर चलचित्रमा परेको छ, १३.९ प्रतिशत मत परेको छ जिन्दगि ना मिलेगी दोबारा चलचित्रमा भने रकस्टार चलचित्रमा ६.१ प्रतिशत मत परेको छ  
त्यस्तै नायकहरुमा गरिएको मत सर्वेक्षणमा ६३.९ प्रतिशतले सलमान खानलाई मन पराएका छन्, २६.९ प्रतिशतले अजय देवगनलाई,७.५ प्रतिशतले रकस्टार रणबिर कपुरलाई मनपराएका छन् भने १.६ प्रतिशतले इमरान खानलाई मनपराएका छन्  
त्यस्तै हिरोइनहरुमा ३६.५ प्रतिशतले करिना कपुरलाई मनपराएका छन्, ३१.३ प्रतिशतले कैट्रिना कैफलाई मनपराएका छन्, २८.१ प्रतिशतले बिद्या बालनलाई मनपराएका छन् भने सोनाक्षी सिंहलाई ४.२ प्रतिशतले मनपराएका छन्  
सबै भन्दा फ्लप हिरो मा यस पटक ५८.४ प्रतिशत दर्शकहरुले शहरुक खानलाई चुने, त्यस्तै १९ प्रतिशतले अभिषेक बच्चनलाई, १४.१ प्रतिशतले अक्षय कुमारलाई र ८.६ प्रतिशतले शहिद कपुरलाई बर्षको फ्लप हिरो  चुनेका छन्  
Shahrukh Khanत्यस्तै  बर्षको फ्लप हिरोइनहरु ३१.५ प्रतिशतले मल्लिका सेरावत, २८.६ प्रियंका चोपडा, २२.२ प्रतिशतले सोनम कपुर र १७.७ प्रतिशतले दिपिका पादुकोणलाई चुनेका छन्  

फिल्मी दुनियामा चर्चामा रहिरहनकोलागि बिशेष गरेर हिरोइनहरुले अनेक हथकण्ड अपनाउने गर्छन, कुनै पनि किसिमले चाहे बदनामै भएर पनि चर्चा मा रहिरहन पहिले राखी सामन्तले यस्तो गर्थिन तर यस पटक नांगै फोटो खिचाएर चर्चित बनेकी बिना मल्लिक र भारतले क्रिकेट बिश्व कप जिते नांगै स्टेडियममा कुद्ने भनेर चर्चित बन्न पुगेकी पुनम पाण्डे  पनि सामेल भएकी छिन र ४३.२ प्रतिशतले बिना मल्लिकलाई, ४१.३ प्रतिशतले पुनम पाण्डेलाई र १५.५ प्रतिशतले राखी सावंतलाई मत दिएर पपुलर हुनको लागि नौटंकी गर्ने नायिका भनि चुनेका छन्