Monday, January 23, 2012

दुईवटा योनी: एक बेलायती महिलाको शरीरमा


Hazel-Jones.jpgलन्डन: बेलायतमा एक महिलालाई उसको प्रमुख शारीरिक दोष(गडबडी) को कारण नै १० लाख डलर (करीब ८ करोड रुपैया) को अफर आएको छ । किन थाहा छ ? कुरा अचम्मको छ, तर एकदम साँचो हो   कुरा के हो भने, बेलायतको एक प्रमुख पत्रिका 'द सन' मा प्रकाशित समाचार मुताबिक हेजल जोन्स नाम गरेकी एक महिलाको शरीरमा जन्म देखिनै पूर्ण बिकशित अवस्थाको दुइवटा योनी (गुप्तांग) छ   हेजल आफ्नो यस प्रकारको शारीरिक गडबडीलाई सहज रुपमा स्वीकार्छिन र यसमा उनी कुनै संकोच पनि मान्दिन भने उनको श्रीमान रिकी आफ्नी श्रीमतीको यसप्रकारको शारीरिक गडबडीमा गौरब गर्छन । उनि भन्छन 'मेरी श्रीमती हेजलको शारीरिक बनोटले उनीलाई अरु महिलाहरु भन्दा फरक बनाएको छ'    'कसैलाई पनि उनको यस गडबडीको बारेमा तबसम्म थाहा हुदैन जबसम्म उनि स्वयम यस बारेमा देखाएर बताउदिनन् ।' साथै हेजलका श्रीमान रिकी हेजलमा शारीरिक गडबडी को कारण उनमा कुनै परिवर्तन नआवोश भन्ने चाहन्छन         

हेजलले आफ्नो शारीरमा दुईवटा योनी भएको कुरा किशोरावस्थामा आएर मात्रै थाहा पाएकी थिइन् । हेजल ठट्टा गर्दै भन्छिन 'मैले मेरो कुमारीत्व दुई पटक गुमाए  ।'  
उता हेजलको यसै दुइवटा योनी भएको बिशेषताले गर्दा पुरै पोर्न फिल्म उद्योगको नजर अहिले उनीमा गडेको छ  तिनको यसै बिशेषताको कारण उनीलाई पोर्न फिल्म इन्डस्ट्रीका सबै निर्माता निर्देशकहरु आफ्नो आगामी पोर्न फिल्ममा हेजललाई खेलाउन चाहन्छन  यसैले गर्दा हेजललाई आफ्नो आगामी पोर्न फिल्ममा खेलाउने प्रयासमा जुटेका एक निर्माता निर्देशकले आफ्नो पोर्न फिल्ममा खेल्नकालागि १० लाख डलर (करीब ८ करोड रुपैया) को अफर दिएको छ 
पोर्न फिल्मका निर्माता निर्देशक हाईराशले हेजललाई आफ्नो पोर्न फिल्म खेल्ने अफरका साथ पत्रमा लेखेका छन्, "तपाई निष्चय नै एक असाधारण महिला हुनुहुन्छ । त्यसैले म तपाइलाई आफ्नो आगामी नया पोर्न फिल्ममा अभिनय गर्नकालागि अनुरोध गर्दछु  र तपाइले मेरो पोर्न फिल्ममा अभिनय गरिदिनु भएमा सधन्यवाद १ मिलियन डलर पारिश्रमिक दिनेछु ।" साथै निर्माता निर्देशक हाईरशले हेजललाई  उनको पोर्न फिल्म अभिनय गर्न राजी भएमा आफ्नो पार्टनर स्वयम छनौट गर्न पाउने छुट दिएका छन् । तर आजको मिति सम्म पनि हेजलबाट कुनै जवाफ आए न आएको खबर प्रकाशमा आएको छैन 

No comments: