Tuesday, June 11, 2013

SLC (2069) को रिजल्ट मार्किसट सिहत


2069 सालको एस् एल् सी पिरक्षाको रिजल्ट  अाज तीन बजेपछि हुने भएको छ । अाफ्नो रिजल्ट हेर्नकालागि तलको Link मा Click गर्नुहोस् ।
http://slc.ntc.net.np/

http://nepalresults.com/wp-content/uploads/2013/01/SLC-Result-2070-2013-300x138.jpg

http://bhaktapuronline.net/slcmarks.htm
अाज दिउसो 2 बजे नै हुने भनिएता पनि बिभिन्न टेक्निकल कारणाहरुले गर्दा तीन बजे पछि मात्रै पकाशित हुन सक्यो । 2069 को School Leaving Certificate (SLC) परिक्षामा कुल  547,165 जना बिध्यार्थिहरु  देशका बिभिन्न स्थानमा भएका कुल 1, 786  परिक्षा केन्द्:मा गएर परिक्षामा सामेल भएका थिए ।
SLC परिक्षामा सामेल भएका कुल  बिध्यार्थिहरुको तथ्या‌‌‌क‌ निम्नानुसार छ
1.       परिक्षामा सम्मिलित कुल बिध्यार्थी : 547,165
2.       कुल नियमित परिक्षार्थी : 430,097
3.       पुन परिक्षा दिने परिक्षार्थी : 117,068

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०६९ सालको एसएलसीको नतिजा अाज मंगलबार तीन बजे पछि सार्वजनिक गरेको छ । गत साल ४७‍ प्रतिशत भन्दा बढी बिध्यार्थी उतीर्ण भएका थिए तर यसपाली ४१ प्रतिशत भन्दा बढी विध्यार्थी मात्र पास भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् ।
विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० र तृतीय श्रेणीमा ५ हजार १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

एक्जाम्पटेडतर्फ ८ हजार ३ सय १८ जना पास भएका छन् । एक्जाम्पटेडमा बिशिष्ट श्रेणीमा कोहीपनि उतीर्ण भएका छैनन् । प्रथम श्रेणीमा एकसय १७, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीय श्रेणीमा २ हजार ३ सय ५३ जना पास भएका छन् ।

Online Result हेर्नकालागि तल उल्लेखित website मार्फत हेर्न सिकिन्छ ।
1‍ परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.soce.gov.np , 
2 शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np , 
3 शिक्षा विभागको www.doe.gov.np , 
4 नेपाल टेलिकमको www.slc.ntc.np 

यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।