Thursday, May 10, 2012

सेती नदीको बाढी र पोखरा कास्कीको खरापानी गाउँ 
यहाँ  संकलन गरिएको फोटोहरु गत शनिवार, २३ बैशाख २०६९ (५ मे २०१२) को बिहान ९:३० बजे पछी, कास्की जिल्लाको खरापानी गाउँको हो l पहिलो फोटोमा बाढी आउनु अघिको दृश्य राखिएको छ, जसमा माथिबाट बाढी आइरहेको छ भने,  तल गाउँमा मानिसहरु आफ्नो जेभाएको बोकेर ज्यान जोगाउन भाग्दै गर्दाको दृश्य देख्न सकिन्छ l त्यस पछिको फोटोमा बाढी खरापानी गाउँमा प्रवेश गर्दै गरेको हो l तेस्रो फोटोमा बाढी खरापानी गाउँ छिरेर माथि डाडामा भएको रेस्टुराँ/होटेल बाहेक तल बसेका गाउँको सबै घरहरु  र त्यहाँ त्यस समयमा रहेका सबै मानिसहरु बाढीले बेपत्ता बनाएर जताततै हिलै हिलोको थुप्रो मात्रै देखिन्छ l त्यसपछिका अन्य फोटोहरुमा सेती नदीमा थुप्रिएको हिलोमा उद्दार कर्ताहरुले हराइरहेका मध्येबाट भेटिएक मानिसहरुको मृत शरीर किनारमा ल्याउदै र झिक्दै गरेको दृश्य देख्न सकिन्छ l   








No comments: